प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अप्रिल पृ. ५
  • अप्रिल १८-२४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल १८-२४ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अप्रिल पृ. ५

अप्रिल १८-२४ को हप्ताको तालिका

अय्यूब २८-३२

  • गीत १७ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “अय्यूब सत्यनिष्ठ रहेर राम्रो उदाहरण बसाले”: (१० मि.)

    • अय्यू ३१:१—अय्यूबले ‘कुनै स्त्रीलाई कुदृष्टिले नहेर्ने दृढ सङ्‌कल्प गरे’ (w१५ ६/१५ पृ. १६ अनु. १३; w१५ १/१५ पृ. २५ अनु. १०)

    • अय्यू ३१:१३-१५—अय्यूब नम्र, न्यायी र दयालु थिए (w१० ११/१ पृ. २९ अनु. ८-९)

    • अय्यू ३१:१६-२५—अय्यूब खाँचोमा परेकाहरूलाई मदत गर्थे (w१० ११/१ पृ. ३० अनु. १०-११)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • अय्यू ३२:२—कुन अर्थमा “अय्यूबले आफूलाई परमेश्‍वरभन्दा पनि धेरै धर्मी तुल्याए”? (w१५-E ७/१ पृ. १२ अनु. २; it-1-E पृ. ६०६ अनु. ५)

    • अय्यू ३२:८, ९—उमेरमा अरूभन्दा सानो भए पनि एलीहूले किन आफूलाई बोल्न योग्य सम्झे? (w०६ ४/१ पृ. ६ अनु. १; it-2-E पृ. ५४९ अनु. ६)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: अय्यू ३०:२४–३१:१४ (४ मि. वा कम)

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: g१६.२ १२-१३ बाट कुरा गर्नुहोस्‌। पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌। (२ मि. वा कम)

  • पुनःभेट: g१६.२ १२-१३ बाट कुरा गर्नुहोस्‌। अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌। (४ मि. वा कम)

  • बाइबल अध्ययन: bh पृ. १४६ अनु. ८-९ (६ मि. वा कम)

ख्रीष्टियन जीवन

  • गीत ११५

  • सत्यनिष्ठ रहेका व्यक्‍तिहरूबाट सिक्नुहोस्‌ (१प ५:९): (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। ह्‍यारोल्ड किङ: जेलमा छँदा कसरी वफादार रहे? भिडियो देखाउनुहोस्‌। यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌: भाइ किङले जेलमा छँदा कसरी आफ्नो आध्यात्मिकता बलियो बनाइराखे? राज्य गीतले गाह्रो परिस्थितिको सामना गर्न कसरी मदत गर्छ? भाइ किङको अनुभवबाट तपाईं के गर्न उत्प्रेरित हुनुभयो?

  • मण्डली बाइबल अध्ययन: ia अध्या. १३ अनु. १३-२५, पृ. ११४ को पुनरावृत्ति पेटी (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ८१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने