प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अप्रिल पृ. ६
  • अप्रिल २५–मे १ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल २५–मे १ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अप्रिल पृ. ६

अप्रिल २५–मे १ को हप्ताको तालिका

अय्यूब ३३-३७

  • गीत ५० र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “साँचो साथीले उत्थानदायी सल्लाह दिन्छ”: (१० मि.)

    • अय्यू ३३:१-५—एलीहूले अय्यूबलाई आदर गरे (w९५ २/१५ पृ. २९ अनु. ३-५)

    • अय्यू ३३:६, ७—एलीहू नम्र र दयालु थिए (w९५ २/१५ पृ. २९ अनु. ३-५)

    • अय्यू ३३:२४, २५—एलीहूले अय्यूबलाई उत्थानदायी सल्लाह दिए (w११ १०/१ पृ. २८ अनु. ३; w०९ ४/१ पृ. १२ अनु. ८)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • अय्यू ३३:२४, २५—एलीहूले “छुटाउने दाम” भनेर केलाई सङ्‌केत गर्दै थिए? (w११ १०/१ पृ. २८ अनु. ३-५)

    • अय्यू ३४:३६—अय्यूबको परीक्षा कुन हदसम्म हुने थियो अनि यसबाट के सिक्न सक्छौं? (w९४ ११/१ पृ. २४ अनु. १०)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: अय्यू ३३:१-२५ (४ मि. वा कम)

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: नमुना प्रस्तुतिमा देखाइएजस्तै सन्‌ २०१६ को अधिवेशनको निम्तोपर्ची दिनुहोस्‌। (२ मि. वा कम)

  • पुनःभेट: fg पाठ १२ अनु. ४-५—निम्तोपर्ची स्विकारेका व्यक्‍तिलाई पुनःभेट कसरी गर्न सकिन्छ, देखाउनुहोस्‌। अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌। (४ मि. वा कम)

  • बाइबल अध्ययन: jl पाठ ११ बाट कुराकानी गर्नुहोस्‌। विद्यार्थीलाई आउँदो अधिवेशनमा उपस्थित हुन प्रोत्साहन दिनुहोस्‌। (६ मि. वा कम)

ख्रीष्टियन जीवन

  • गीत १२४

  • “अधिवेशनको बेला ध्यान दिनुपर्ने कुराहरू”: (८ मि.) भाषण। अधिवेशनको बेला ध्यान दिनुपर्ने कुराहरू भिडियो देखाउनुहोस्‌। तीनै दिन अधिवेशनमा उपस्थित हुन प्रोत्साहन दिनुहोस्‌। मण्डलीले निम्तोपर्ची बाँड्‌ने अभियानको लागि गरेको प्रबन्धबारे बताउनुहोस्‌।

  • स्थानीय आवश्‍यकता: (७ मि.)

  • मण्डली बाइबल अध्ययन: ia अध्या. १४ अनु. १-१३ (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत २१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने