प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 मे पृ. ४
  • मे ९-१५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे ९-१५ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 मे पृ. ४

मे ९-१५ को हप्ताको तालिका

भजन १-१०

  • गीत ९९ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “येशूको आदर गर्नु नै यहोवासित शान्ति कायम गर्नु हो”: (१० मि.)

    • [भजनको परिचय भिडियो देखाउनुहोस्‌।]

    • भज २:१-३—राष्ट्रहरू यहोवा र येशूको विरुद्ध उठ्‌नेछन्‌ भनेर भविष्यवाणी गरिएको थियो (w०४ ७/१५ पृ. १६ अनु. ४-८; it-1-E पृ. ५०७; it-2-E पृ. ३८६ अनु. ३)

    • भज २:८-१२—यहोवाले नियुक्‍त गर्नुभएको राजाको आदर गर्नेहरूले मात्र जीवन पाउनेछन्‌ (w०४ ८/१ पृ. ५ अनु. २-३)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • भज २:७—यहोवाको “उर्दी” के हो? (w०६ ६/१ पृ. ३ अनु. ६)

    • भज ३:२—सेला भनेको के हो? (w०६ ६/१ पृ. ३ अनु. ९)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) भज ८:१-९:१०

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) g१६.२ पृ. ८ को लेख। आफ्नो मोबाइल वा ट्याब्लेटबाट शास्त्रपद पढ्‌नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) g१६.२ पृ. ८ को लेख। नयाँ संसार अनुवाद प्रयोग गरेकोमा घरधनीले आपत्ति जनाउँछन्‌। त्यसपछि JW लाइब्रेरी-बाट अर्को बाइबल अनुवाद देखाउनुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १२ अनु. १२-१३। विद्यार्थीलाई आफ्नो मोबाइल वा ट्याब्लेटमा JW लाइब्रेरी डाउनलोड गर्न प्रोत्साहन दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत १३८

  • यहोवाको घरको आदर गरौं: (५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। यहोवाको साथी बनौं—यहोवाको घरको आदर गरौं भिडियो देखाउनुहोस्‌। (jw.org/ne > बाइबलको शिक्षा > केटाकेटी अन्तर्गत हेर्नुहोस्‌।) केटाकेटीलाई मञ्चमा बोलाएर यस भिडियोबारे केही प्रश्‍न सोध्नुहोस्‌।

  • हिब्रू धर्मशास्त्रमा परमेश्‍वरको नाम: (१० मि.) w१५ १२/१५ पृ. १० अनु. ३-९ मा आधारित भाषण।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. १५ अनु. १-१४, पृ. १३८ को पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ११ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने