प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 मे पृ. ६
  • मे २३-२९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे २३-२९ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 मे पृ. ६

मे २३-२९ को हप्ताको तालिका

भजन १९-२५

  • गीत ११६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “भविष्यवाणीहरूले मसीहबारे विस्तृत जानकारी दिन्छ”: (१० मि.)

    • भज २२:१—परमेश्‍वरले मसीहलाई त्याग्नुभएको जस्तो देखिनेछ (w११ ८/१५ पृ. १५ अनु. १६)

    • भज २२:७, ८—मसीहलाई गिल्ला गरिनेछ (w११ ८/१५ पृ. १५ अनु. १३)

    • भज २२:१८—मसीहको लुगाको लागि गोला हालिनेछ (w११ ८/१५ पृ. १५ अनु. १४)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • भज १९:१४—यस शास्त्रपदबाट कस्तो पाठ सिक्न सक्छौं? (w०६ ६/१ पृ. ४ अनु. १७)

    • भज २३:१, २—यहोवा कसरी मायालु गोठालो हुनुहुन्छ? (w०२ ९/१५ पृ. ३२ अनु. १-२)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) भज २५:१-२२

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) bh—आफ्नो मोबाइल वा ट्याब्लेटबाट शास्त्रपद पढ्‌नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) bh—घरधनीले उठाएको प्रश्‍नको जवाफ बाइबलबाट दिन JW लाइब्रेरी-को सर्च विशेषता प्रयोग गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १२९ अनु. ११-१२—JW लाइब्रेरी प्रयोग गरेर अध्ययनको लागि कसरी तयारी गर्न सकिन्छ, विद्यार्थीलाई सिकाउनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ५५

  • “JW लाइब्रेरी प्रयोग गर्ने तरिका”—भाग २: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। बाइबल कसरी डाउनलोड गर्ने अनि शास्त्रपद वा लेख कसरी खोज्ने भन्‍ने भिडियोहरू देखाउनुहोस्‌ अनि छोटकरीमा छलफल गर्नुहोस्‌। त्यसपछि अन्तिम उपशीर्षक छलफल गर्नुहोस्‌। भाइबहिनीले प्रचारकार्यमा JW लाइब्रेरी कुन-कुन तरिकामा प्रयोग गर्दै छन्‌, सोध्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. १६ अनु. १-१५

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १३९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने