प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 मे पृ. ७
  • मे ३०–जून ५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे ३०–जून ५ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 मे पृ. ७

मे ३०–जून ५ को हप्ताको तालिका

भजन २६-३३

  • गीत २३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “साहसी हुन यहोवासित मदत माग्नुहोस्‌”: (१० मि.)

    • भज २७:१-३—यहोवा हाम्रो ज्योति हुनुहुन्छ भनेर विचार गर्दा साहसी हुन सक्छौं (w१२ ७/१५ पृ. २२-२४ अनु. ३-६)

    • भज २७:४—साँचो उपासनालाई महत्त्वपूर्ण ठान्दा साहसी हुन मदत पाउँछौं (w१२ ७/१५ पृ. २४ अनु. ७)

    • भज २७:१०—अरूले त्याग्दा यहोवाले सम्हाल्नुहुन्छ (w१२ ७/१५ पृ. २४ अनु. ९-१०)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • भज २६:६—हामी कसरी लाक्षणिक अर्थमा दाऊदजस्तै यहोवाको वेदी रिङ्‌गै घुम्छौं? (w०६ ६/१ पृ. ५ अनु. २)

    • भज ३२:८—यहोवाबाट अन्तर्दृष्टि पाउनुको एउटा फाइदा के हो? (w०९ ७/१ पृ. ५ अनु. ३)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) भज ३२:१-३३:८

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) kt—मोबाइल वा ट्याब्लेटबाट शास्त्रपद पढ्‌नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) पत्रिका रुटमा बाइबल अध्ययनको प्रस्ताव कसरी राख्ने भनेर देखाउन बाइबल अध्ययन कसरी गरिन्छ? भिडियो JW लाइब्रेरी-बाट देखाउनुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) jl पाठ ९ बाट कुराकानी गर्नुहोस्‌। JW लाइब्रेरी प्रयोग गरेर अध्ययनको लागि कसरी तयारी गर्न सकिन्छ, विद्यार्थीलाई सिकाउनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत १३०

  • स्थानीय आवश्‍यकता: (१५ मि.) स्थानीय आवश्‍यकताको लागि कुनै विषय छैन भने वार्षिक पुस्तक (अङ्‌ग्रेजी) बाट सिकेको कुरा छलफल गर्नुहोस्‌। (yb१६-E पृ. ११२-११३; पृ. १३५-१३६)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. १६ अनु. १६-२९, पृ. १४२ को पेटी, पृ. १४४ को पुनरावृत्ति पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने