प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 जून पृ. २
  • जून ६-१२ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून ६-१२ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 जून पृ. २

जून ६-१२ को हप्ताको तालिका

भजन ३४-३७

  • गीत ९५ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवामा भरोसा राख्नुहोस्‌ अनि भलाइ गर्नुहोस्‌”: (१० मि.)

    • भज ३७:१, २—यहोवाको सेवामा ध्यान दिनुहोस्‌, दुष्टहरूको क्षणिक सफलतामा होइन (w०३ १२/१ पृ. ९-१० अनु. ३-६)

    • भज ३७:३-६—यहोवालाई भरोसा गर्नुहोस्‌, भलाइ गर्नुहोस्‌ अनि आशिष्‌ पाउनुहोस्‌ (w०३ १२/१ पृ. १०-१२ अनु. ७-१५)

    • भज ३७:७-११, NRV—यहोवाले दुष्टलाई नहटाएसम्म धैर्यसाथ प्रतीक्षा गर्नुहोस्‌ (w०३ १२/१ पृ. १३ अनु. १६-२०)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • भज ३४:८—“टुटेका हृदय भएकाहरू” र “पश्‍चातापी मन हुनेहरू”-प्रति यहोवा कस्तो प्रतिक्रिया देखाउनुहुन्छ? (w११ १०/१ पृ. १२)

    • भज ३४:२०—यो भविष्यवाणी कसरी येशूमा पूरा भयो? (w१३ १२/१५ पृ. २१ अनु. १९)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) भज ३५:१९-३६:१२

प्रचार गर्ने सीप तिखारौं

  • यस महिनाको प्रस्तुति तयार पार्नुहोस्‌: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। ब्यूँझनुहोस्‌!-को दुइटा नमुना प्रस्तुतिका मुख्य बुँदाहरू छलफल गर्नुहोस्‌। पर्चाको प्रस्तुति भिडियो देखाउनुहोस्‌ र मुख्य बुँदाहरू छलफल गर्नुहोस्‌। प्रकाशकहरूलाई आफ्नो छुट्टै प्रस्तुति बनाउन प्रोत्साहन दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ९३

  • “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—भिडियोबाट सिकाउनुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। “हामी कसरी यसो गर्न सक्छौं?” भन्‍ने उपशीर्षकअन्तर्गत दिइएका सुझावहरू कसरी लागू गर्न सकिन्छ भनेर बुझाउनुहोस्‌। यसको लागि बाइबलको वास्तविक लेखक को हो? भिडियो उदाहरणको रूपमा चलाउनुहोस्‌। (प्रकाशनहरू > पुस्तक र पुस्तिकाहरू अन्तर्गत हेर्नुहोस्‌। त्यसपछि सुसमाचार पुस्तिकाको “सुसमाचार साँच्चै परमेश्‍वरबाट आएको हो?” भन्‍ने पाठअन्तर्गत उक्‍त भिडियो पाउनुहुनेछ।)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. १७ अनु. १-१३

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ६१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने