प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 जुलाई पृ. २
  • जुलाई ४-१० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई ४-१० को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 जुलाई पृ. २

जुलाई ४-१० को हप्ताको तालिका

भजन ६०-६८

  • गीत १०४ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “प्रार्थना सुन्‍नुहुने यहोवाको प्रशंसा गर्नुहोस्‌”: (१० मि.)

    • भज ६१:१, ८—यहोवासामु तपाईंले गर्नुभएको वाचाबारे प्रार्थना गर्नुहोस्‌ (w९९ ९/१५ पृ. ९ अनु. १-४)

    • भज ६२:८—प्रार्थनामा हृदयको दुःख पोखाएर यहोवामाथि भरोसा गरेको कुरा देखाउनुहोस्‌ (w१५ ४/१५ पृ. २५-२६ अनु. ६-९)

    • भज ६५:१, २—यहोवा असल मन भएकाहरूले गरेको प्रार्थना सुन्‍नुहुन्छ (w१५ ४/१५ पृ. २२ अनु. १३-१४; w१० ४/१ पृ. १५ अनु. १०; it-2-E पृ. ६६८ अनु. २)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • भज ६३:३—यहोवाको करुणा किन जीवनभन्दा उत्तम छ? (w०६ ६/१ पृ. ८ अनु. १३)

    • भज ६८:१८—“मानिसहरूका बीचमा . . . उपहार” को थिए? (w०६ ६/१ पृ. ८ अनु. २)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) भज ६३:१–६४:१०

प्रचार गर्ने सीप तिखारौं

  • यस महिनाको प्रस्तुति तयार पार्नुहोस्‌: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। नमुना प्रस्तुतिको हरेक भिडियो देखाएपछि मुख्य बुँदाहरू छलफल गर्नुहोस्‌। प्रकाशकहरूलाई आफ्नो छुट्टै प्रस्तुति बनाउन प्रोत्साहन दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ८१

  • “जीवन सरल बनाउँदा परमेश्‍वरको अझ धेरै प्रशंसा गर्न सक्छौं”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै लेखबाट भाषण दिनुहोस्‌। त्यसपछि हामी सरल जीवन बिताउँछौं भन्‍ने भिडियो देखाउनुहोस्‌ र केही प्रश्‍न सोध्दै छोटकरीमा छलफल गर्नुहोस्‌। यहोवाको अझ धेरै सेवा गर्न कसरी जीवन सरल बनाउन सकिन्छ भनेर विचार गर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. १९ अनु. १-१६

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ८८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने