प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 जुलाई पृ. ४
  • एक वर्ष गरेर हेर्ने हो कि?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एक वर्ष गरेर हेर्ने हो कि?
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • “तपाईं राम्रो अग्रगामी बन्‍न सक्नुहुन्छ!”
    हाम्रो राज्य सेवकाई—२०१०
  • हामीले एकअर्काबाट प्रोत्साहन पाउन सकौं
    हाम्रो राज्य सेवकाई—२००७
  • अग्रगामी सेवाले यहोवासितको सम्बन्ध बलियो बनाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • अग्रगामी सेवकाईका आशिष्‌हरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 जुलाई पृ. ४

ख्रीष्टियन जीवन

एक वर्ष गरेर हेर्ने हो कि?

घर-घरको प्रचारमा दुई भाइहरू एक जना व्यक्‍तिलाई बाइबल पद देखाएर कुरा गर्दै

के गरेर हेर्ने? नियमित अग्रगामी सेवा! तपाईंले प्रशस्तै आशिष्‌ पाउनुहुनेछ!—हितो १०:२२.

अग्रगामी सेवा गरेर तपाईंले . . .

  • प्रचारकको रूपमा आफ्नो सीप अझ तिखार्न सक्नुहुन्छ जसले गर्दा तपाईंलाई प्रचारकार्य अझ रमाइलो लाग्छ

  • यहोवासितको सम्बन्ध बलियो बनाउन सक्नुहुन्छ। तपाईं उहाँबारे अरूसित जति धेरै कुराकानी गर्नुहुन्छ, उहाँका अद्‌भुत गुणहरूबारे त्यति नै धेरै सम्झने मौका पाउनुहुनेछ

  • आफ्नो इच्छालाई भन्दा राज्यसम्बन्धी गतिविधिलाई पहिलो स्थान दिंदा प्राप्त हुने सन्तुष्टि अनुभव गर्नुहुन्छ अनि अरूको लागि आफूलाई अर्पण गर्दा प्राप्त हुने आनन्द पनि अनुभव गर्नुहुन्छ। —मत्ती ६:३३; प्रे २०:३५

  • क्षेत्रीय निरीक्षकको भ्रमणको बेला हुने अग्रगामी सभा, सम्मेलनअघि हुने विशेष सभा र अग्रगामी सेवा स्कुलमा उपस्थित हुने मौका पाउनुहुन्छ

  • बाइबल अध्ययन सुरु गर्ने र सञ्चालन गर्ने अझ धेरै मौका पाउनुहुन्छ

  • सङ्‌गी प्रचारकहरूसित अझ धेरै समय बिताउने र एकअर्कालाई प्रोत्साहन दिने मौका पाउनुहुन्छ।—रोमी १:११, १२

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने