प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अगस्त पृ. २
  • अगस्त १-७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त १-७ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अगस्त पृ. २

अगस्त १-७ को हप्ताको तालिका

भजन ८७-९१

  • गीत ४९ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “परम-प्रधानको गुप्त ठाउँमा बास बस्नुहोस्‌”: (१० मि.)

    • भज ९१:१, २—यहोवाको “गुप्त ठाउँमा” आध्यात्मिक सुरक्षा पाइन्छ (w१० २/१ पृ. २९ अनु. १०-११)

    • भज ९१:३—सिकारी अर्थात्‌ चरा पक्रनेले जस्तै सैतानले हामीलाई पासोमा पार्न खोज्छ (w०७ १०/१ पृ. २७-३१ अनु. १-१८)

    • भज ९१:९-१४—यहोवा हाम्रो शरणस्थान हुनुहुन्छ (w१० १/१ पृ. १५-१६ अनु. १३-१४; w०१ ११/१५ पृ. १९-२० अनु. १३-१९)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • भज ८९:३४-३७—यी पदहरूमा कुन करारबारे बताइएको छ र यो करार भरपर्दो भएको कुरा यहोवाले कसरी देखाउनुभयो? (w१४ १०/१५ पृ. १० अनु. १४; w०७-E ७/१५ पृ. ३२ अनु. ३-४)

    • भज ९०:१०, १२—“बुझ्ने हृदय” पाउन हामी कसरी “आफ्नो दिन गनेर बस्न” सक्छौं? (w०६ ८/१ पृ. ६ अनु. ४; w०१ ११/१५ पृ. १३ अनु. १९)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) भज ९०:१–१७

प्रचार गर्ने सीप तिखारौं

  • यस महिनाको प्रस्तुति तयार पार्नुहोस्‌: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। नमुना प्रस्तुतिको हरेक भिडियो देखाएपछि मुख्य बुँदाहरू छलफल गर्नुहोस्‌। प्रकाशकहरूलाई आफ्नो छुट्टै प्रस्तुति बनाउन प्रोत्साहन दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत १४१

  • स्थानीय आवश्‍यकता: (५ मि.)

  • “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—बाइबल विद्यार्थीलाई समर्पण र बप्तिस्मासम्म पुग्न मदत गर्नुहोस्‌”: (१० मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। तलका प्रश्‍नहरू सोध्दै कसैलाई समर्पण र बप्तिस्मासम्म पुग्न मदत गरेका एक प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌। बाइबल विद्यार्थीको मनमा यहोवाप्रति प्रेम विकास गर्न कसरी मदत गर्नुभयो? बाइबल विद्यार्थीलाई आध्यात्मिक लक्ष्यहरू हासिल गर्न कसरी मदत गर्नुभयो?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. २१ अनु. १-१२

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १३७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने