प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अगस्त पृ. ५
  • अगस्त १५-२१ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त १५-२१ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अगस्त पृ. ५

अगस्त १५-२१ को हप्ताको तालिका

भजन १०२-१०५

  • गीत ८० र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “हामी माटो हौं भनी यहोवा सम्झनुहुन्छ”: (१० मि.)

    • भज १०३:८-१२—पश्‍चात्ताप गरेमा यहोवाले क्षमा दिनुहुन्छ (w१३ ६/१५ पृ. २० अनु. १४; w१२ ७/१५ पृ. १६ अनु. १७)

    • भज १०३:१३, १४—यहोवालाई हाम्रो सीमितता राम्ररी थाह छ (w१५ ४/१५ पृ. २६ अनु. ८; w१३ ६/१५ पृ. १५ अनु. १६)

    • भज १०३:१९, २२—यहोवाले देखाउनुभएको कृपा र दयाप्रतिको कृतज्ञताले हामीलाई उहाँको शासनलाई समर्थन गर्न उत्प्रेरित गर्नुपर्छ (w१० ११/१ पृ. २५ अनु. ५; br1 १२/१ पृ. ३ अनु. १)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • भज १०२:१२, २७—चिन्तित भएको बेला यहोवासितको हाम्रो सम्बन्धमा ध्यान दिंदा कस्तो फाइदा हुन्छ? (w१४ ३/१५ पृ. १६ अनु. १९-२१)

    • भज १०३:१३—यहोवाले हाम्रो सबै प्रार्थनाको जवाफ किन तुरुन्तै दिनुहुन्‍न? (w१५ ४/१५ पृ. २५ अनु. ७)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) भज १०५:२४–४५

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) g१६.३ पृ. १०-११—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) g१६.३ पृ. १०-११—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १६४-१६६ अनु. ३-४—छलफल गरेको कुरा लागू गर्न विद्यार्थीलाई मदत दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ९१

  • यहोवाले तपाईंको लागि गर्नुभएका कुराहरूलाई कहिल्यै नबिर्सनुहोस्‌ (भज १०३:१-५): (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। सुरुमा jw.org मा भएको आफ्नो जीवनदेखि म वाक्कै भइसकेको थिएँ भन्‍ने भिडियो देखाउनुहोस्‌। (हाम्रो बारेमा > गतिविधि अन्तर्गत हेर्नुहोस्‌।) त्यसपछि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌: हामीले किन यहोवाको प्रशंसा गर्नुपर्छ? यहोवाले हाम्रो लागि गर्नुभएका भलाइका कामहरूले गर्दा हामीले भविष्यमा कस्ता आशिष्‌हरू पाउनेछौं?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. २२ अनु. १-१३

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १३१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने