प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अगस्त पृ. ६
  • अगस्त २२-२८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त २२-२८ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अगस्त पृ. ६

अगस्त २२-२८ को हप्ताको तालिका

भजन १०६-१०९

  • गीत २ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • ‘यहोवालाई धन्यवाद चढाउनुहोस्‌’: (१० मि.)

    • भज १०६:१-३—यहोवालाई धन्यवाद दिनै पर्छ (w१५ १/१५ पृ. ८ अनु. १; w०२ ६/१ पृ. १८ अनु. १९)

    • भज १०६:७-१४, १९-२५, ३५-३९—इस्राएलीहरूले यहोवाको कामको कदर गर्न छोडे र तिनीहरू अवफादार भए (w१५ १/१५ पृ. ८-९ अनु. २-३; w०१ ६/१५ पृ. १३ अनु. १-३)

    • भज १०६:४, ५, ४८—हामीसित यहोवालाई धन्यवाद चढाउने थुप्रै कारण छन्‌ (w११ १०/१५ पृ. ५ अनु. ७; w०३ १२/१ पृ. १५-१६ अनु. ३-६)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • भज १०९:८—के परमेश्‍वरले भविष्यवाणी पूरा गर्नको लागि यहूदालाई पहिल्यै येशूलाई धोका दिने व्यक्‍तिको रूपमा तोक्नुभएको थियो? (w०० १२/१५ पृ. २४ अनु. २०; it-1-E पृ. ८५७-८५८)

    • भज १०९:३१—यहोवा कसरी “दरिद्रको दाहिनेतिर खडा हुनुहुनेछ?” (w०६ ९/१ पृ. १९ अनु. ७)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) भज १०६:१–२२

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) ll पाठ ६—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) ll पाठ ७—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १७८-१७९ अनु. १४-१६—छलफल गरेको कुरा लागू गर्न विद्यार्थीलाई मदत दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ९४

  • यहोवाले हाम्रो आवश्‍यकता पूरा गर्नुहुनेछ (भज १०७:९): (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। सुरुमा यहोवाले हाम्रो आवश्‍यकता पूरा गर्नुहुनेछ भन्‍ने भिडियो देखाउनुहोस्‌। त्यसपछि सिक्न सकिने पाठबारे टिप्पणी गर्न श्रोतालाई आग्रह गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. २२ अनु. १४-२४, पृ. १९४ को पुनरावृत्ति पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने