प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अगस्त पृ. ७
  • अगस्त २९–सेप्टेम्बर ४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त २९–सेप्टेम्बर ४ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अगस्त पृ. ७

अगस्त २९–सेप्टेम्बर ४ को हप्ताको तालिका

भजन ११०-११८

  • गीत ६१ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • ‘म यहोवालाई के भर्ना चढाऊँ?’: (१० मि.)

    • भज ११६:३, ४, ८—यहोवाले भजनरचयितालाई मृत्युको मुखबाट बचाउनुभयो (w८७-E ३/१५ पृ. २४ अनु. ५)

    • भज ११६:१२—भजनरचयिता यहोवाप्रति कृतज्ञ भएको कुरा देखाउन चाहन्थे (w०९-E ७/१५ पृ. २९ अनु. ४-५; w९८ १२/१ पृ. २४ अनु. ३)

    • भज ११६:१३, १४, १७, १८—भजनरचयिता यहोवाप्रति आफ्नो सबै दायित्व पूरा गर्न चाहन्थे (w१० ४/१ पृ. २९, पेटी)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • भज ११०:४—यस पदमा उल्लेख गरिएको “शपथ” के हो? (w१४ १०/१५ पृ. ११ अनु. १५-१७; w०६ ९/१ पृ. १८ अनु. ७)

    • भज ११६:१५—अन्त्येष्टि भाषण दिंदा यो पद किन मृतकलाई लागू गर्नु हुँदैन? (w१२ ५/१५ पृ. २२ अनु. २)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) भज ११०:१–१११:१०

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) ll पाठ १६—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) ll पाठ १७—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १७९-१८१ अनु. १७-१९—छलफल गरेको कुरा लागू गर्न विद्यार्थीलाई मदत दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ८२

  • “सत्य सिकाउनुहोस्‌”: (७ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌।

  • “सेप्टेम्बर महिनामा पुस्तिका वितरण गर्ने विशेष अभियान”: (८ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। सेप्टेम्बर महिनाको नमुना प्रस्तुतिको पहिलो भिडियो देखाउनुहोस्‌ अनि मुख्य कुराहरू छलफल गर्नुहोस्‌। अभियानप्रति श्रोताको उत्साह जगाउनुहोस्‌ र सहायक अग्रगामी सेवा गर्न प्रोत्साहन दिनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. २३ अनु. १-१४

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४४ र प्रार्थना

    नोट: गीत गाउनुअघि एक चोटि धुन सुन्‍नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने