प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अक्टोबर पृ. २
  • अक्टोबर ३-९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर ३-९ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अक्टोबर पृ. २

अक्टोबर ३-९ को हप्ताको तालिका

हितोपदेश १-६

  • गीत ३७ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌”: (१० मि.)

    • [हितोपदेशको परिचय भिडियो देखाउनुहोस्‌।]

    • हितो ३:१-४—वफादार प्रेम र विश्‍वास देखाउनुहोस्‌ (w०० १/१५ पृ. २३-२४)

    • हितो ३:५-८—यहोवामा पूरा भरोसा राख्नुहोस्‌ (w०० १/१५ पृ. २४)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • हितो १:७—यहोवाको भय मान्‍नु कसरी “ज्ञानको सुरु” हो? (w०६ १०/१ पृ. ३ अनु. ५; it-2-E पृ. १८०)

    • हितो ६:१-५—व्यापारिक कारोबारमा कुनै सम्झौता गर्नुअघि हामीले कस्तो बुद्धिमानी कदम चाल्नुपर्छ? (w०० ९/१५ पृ. २५-२६)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) हितो ६:२०-३५

प्रचार गर्ने सीप तिखारौं

  • यस महिनाको प्रस्तुति तयार पार्नुहोस्‌: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। नमुना प्रस्तुतिको हरेक भिडियो देखाएपछि मुख्य बुँदाहरू छलफल गर्नुहोस्‌। सप्ताहन्तको सभामा निम्तो दिने विश्‍वव्यापी अभियानमा पूरापूर भाग लिन प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत १०७

  • स्थानीय आवश्‍यकता: (८ मि.) स्थानीय आवश्‍यकताको लागि कुनै विषय छैन भने वार्षिक पुस्तक (अङ्‌ग्रेजी) बाट सिकेको कुरा छलफल गर्नुहोस्‌। (yb१६-E पृ. २५-२७)

  • सभामा आउनेहरूको भलाइ गर्नुहोस्‌ (हितो ३:२७, NRV): (७ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भन्‍ने भिडियो देखाउनुहोस्‌ (भिडियोअन्तर्गत हाम्रो सभा र प्रचारकार्य)। त्यसपछि अक्टोबर महिनामा मात्र होइन, हर समय नै राज्यभवनमा कसरी रमाइलो वातावरण बनाइराख्न सक्छौं, सोध्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. २ अनु. १-१२

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने