प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अक्टोबर पृ. ३
  • अक्टोबर १०-१६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर १०-१६ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अक्टोबर पृ. ३

अक्टोबर १०-१६ को हप्ताको तालिका

हितोपदेश ७-११

  • गीत ३२ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “तेरो मन त्यसको चालतिर फस्न नदे”: (१० मि.)

    • हितो ७:६-१२—समझशक्‍ति नचलाउने व्यक्‍ति खतरामा पर्न सक्छ (w०० ११/१५ पृ. २९-३०)

    • हितो ७:१३-२३—सही निर्णय गर्न नसक्दा विपत्तिमा पर्न सक्छौं (w०० ११/१५ पृ. ३०-३१)

    • हितो ७:४, ५, २४-२७—बुद्धि र समझशक्‍तिले हाम्रो रक्षा गर्छ (w०० ११/१५ पृ. २९, ३१)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • हितो ९:७-९—सल्लाह पाउँदा हामीले देखाउने प्रतिक्रियाले हामीबारे के बताउँछ? (w०१ ५/१५ पृ. २९-३०)

    • हितो १०:२२—अहिले हामीलाई आनन्दित बनाउने यहोवाका आशिष्‌हरू के-के हुन्‌? (w०६ ६/१ पृ. १४-१८ अनु. ३-१६)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) हितो ८:२२–९:६

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) g१६.४ आवरण—घरधनीलाई सप्ताहन्तको सभाको निम्तो दिनुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) g१६.४ आवरण—घरधनीलाई सप्ताहन्तको सभाको निम्तो दिनुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १७६ अनु. ५-६—विद्यार्थीलाई सभाको निम्तो दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ८३

  • तपाईंका साथीहरू के भन्छन्‌—मोबाइल फोन (हितो १०:१९): (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। सुरुमा तपाईंका साथीहरू के भन्छन्‌—मोबाइल फोन भन्‍ने भिडियो देखाउनुहोस्‌ (भिडियोअन्तर्गत हाम्रो सभा र प्रचारकार्य)। भिडियो हेरेपछि jw.org/ne मा त्यससँगै भएको “मेसेज पठाउनेबारे मैले के थाह पाउनुपर्छ?” भन्‍ने लेख छलफल गर्नुहोस्‌। “मेसेज पठाउनेबारे केही सुझाव” भन्‍ने उपशीर्षक अन्तर्गतका बुँदाहरूलाई जोड दिनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. २ अनु. १३-२२

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १५२ र प्रार्थना

    नोट: नयाँ गीत गाउनुअघि एक चोटि धुन सुन्‍नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने