प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अक्टोबर पृ. ४
  • अक्टोबर १७-२३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर १७-२३ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अक्टोबर पृ. ४

अक्टोबर १७-२३ को हप्ताको तालिका

हितोपदेश १२-१६

  • गीत ६९ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “बुद्धि प्राप्त गर्नु सुनभन्दा पनि असल हो”: (१० मि.)

    • हितो १६:१६, १७—बुद्धिमान्‌ मानिसले परमेश्‍वरको वचन अध्ययन गर्छ र पालन गर्छ (w०४ १०/१५ पृ. ४ अनु. ५-६)

    • हितो १६:१८, १९—बुद्धिमान्‌ मानिस घमन्डी र अहङ्‌कारी हुँदैन (w१४ ८/१५ पृ. २४ अनु. १०-११)

    • हितो १६:२०-२४—बुद्धिमान्‌ मानिसले अरूको उत्थान गर्ने बोली बोल्छ (w०० ८/१५ पृ. २५ अनु. २-५)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • हितो १५:१५—हामी कसरी अझ धेरै आनन्दित हुन सक्छौं? (w०६ १०/१ पृ. ६ अनु. ४)

    • हितो १६:४—यहोवाले दुष्टलाई कसरी त्यसको “प्रयोजनसहित बनाउनुभएको छ”? (w०७-E ५/१५ पृ. १८-१९)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) हितो १५:१८–१६:६

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) यूह ११:११-१४—सत्य सिकाउनुहोस्‌। घरधनीलाई सप्ताहन्तको सभाको निम्तो दिनुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) उत्प ३:१-६; रोमी ५:१२—सत्य सिकाउनुहोस्‌। घरधनीलाई सप्ताहन्तको सभाको निम्तो दिनुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १९१ अनु. १८-१९—विद्यार्थीलाई सभाको निम्तो दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ११७

  • “राम्रो टिप्पणी कसरी दिने?”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। यहोवाको साथी बनौं—टिप्पणी तयार गर भन्‍ने भिडियो देखाउनुहोस्‌ (भिडियोअन्तर्गत हाम्रो सभा र प्रचारकार्य)। केही केटाकेटीलाई मञ्चमा बोलाएर यी प्रश्‍नहरू सोध्नुहोस्‌: टिप्पणी तयार गर्ने चार तरिकाहरू के-के हुन्‌? टिप्पणी दिने मौका पाएनौं भने पनि किन खुसी हुन सक्छौं?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. २ अनु. २३-३४

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १०२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने