प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 नोभेम्बर पृ. २
  • नोभेम्बर ७-१३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर ७-१३ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 नोभेम्बर पृ. २

नोभेम्बर ७-१३ को हप्ताको तालिका

हितोपदेश २७-३१

  • गीत ८६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “बाइबलले सुयोग्य पत्नीबारे बताउँछ”: (१० मि.)

    • हितो ३१:१०-१२—तिनी भरोसायोग्य हुन्छिन्‌ (w१५ १/१५ पृ. २० अनु. १०; w०० २/१ पृ. ३१ अनु. २; it-2-E पृ. ११८३)

    • हितो ३१:१३-२७—तिनी मेहनती हुन्छिन्‌ (w०० २/१ पृ. ३१ अनु. ३-४)

    • हितो ३१:२८-३१—तिनी प्रशंसा पाउन योग्यकी आध्यात्मिक व्यक्‍ति हुन्छिन्‌ (w१५ १/१५ पृ. २० अनु. ८; w०० २/१ पृ. ३१ अनु. ५, ८)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • हितो २७:१२—मनोरञ्जन छान्‍ने सम्बन्धमा चतुर भएको कुरा हामी कसरी देखाउन सक्छौं? (w१५-E ७/१ पृ. ८ अनु. ३)

    • हितो २७:२१—कसरी ‘प्रशंसाले मानिसको जाँच गर्छ’? (w११-E ८/१ पृ. २९ अनु. २; w०६ १०/१ पृ. ६ अनु. ७)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) हितो २९:११–३०:४

प्रचार गर्ने सीप तिखारौं

  • यस महिनाको प्रस्तुति तयार पार्नुहोस्‌: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। नमुना प्रस्तुतिको हरेक भिडियो देखाएपछि मुख्य बुँदाहरू छलफल गर्नुहोस्‌। प्रकाशकहरूलाई आफ्नो छुट्टै प्रस्तुति बनाउन प्रोत्साहन दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ८९

  • ‘तिनका पति सहरको मूल-ढोकामा लोकप्रिय हुन्छन्‌’: (५ मि.) एल्डरद्वारा भाषण।

  • स्थानीय आवश्‍यकता: (१० मि.) स्थानीय आवश्‍यकताको लागि कुनै विषय छैन भने वार्षिक पुस्तक-बाट सिकेको कुरा छलफल गर्नुहोस्‌। (yb१६-E पृ. ४०-४१)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ३ अनु. १३-२२, पृ. ३६-३७ को चार्ट, पृ. ३८ को पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १०८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने