प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 नोभेम्बर पृ. ६
  • नोभेम्बर २१-२७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर २१-२७ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 नोभेम्बर पृ. ६

नोभेम्बर २१-२७ को हप्ताको तालिका

उपदेशक ७-१२

  • गीत ४१ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर”: (१० मि.)

    • उप १२:१—युवाहरूले आफ्नो शक्‍ति र समय परमेश्‍वरको सेवामा लगाउनुपर्छ (w१४ १/१५ पृ. १८ अनु. ३; पृ. २२ अनु. १)

    • उप १२:२-७—युवाहरूले वृद्धावस्थासँगै आउने “दुःखको समय” भोग्नु पर्दैन (w०८ ११/१ पृ. २२ अनु. २; w०६ ११/१ पृ. ११ अनु. ७)

    • उप १२:१३, १४—आफ्नो जीवन अर्थपूर्ण तरिकामा बिताउने सबैभन्दा उत्तम तरिका यहोवाको सेवा गर्नु हो (w११-E ११/१ पृ. २१ अनु. १-६)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • उप १०:१—कसरी “थोरै मूर्खताले बुद्धिलाई बेकामको तुल्याइदिन्छ”? (w०६ ११/१ पृ. ११ अनु. ३)

    • उप ११:१—“विदेशसित अन्‍नको व्यापार गर्‌” भन्‍नुको अर्थ के हो? (w०६ ११/१ पृ. ११ अनु. ५)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) उप १०:१२–११:१०

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) २ति ३:१-५—सत्य सिकाउनुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) यशै ४४:२७–४५:२—सत्य सिकाउनुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. २५-२६ अनु. १८-२०—विद्यार्थीलाई सभाको निम्तो दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ९५

  • “युवाहरू हो—‘ठूलो ढोका’-बाट छिर्न ढिलो नगर्नुहोस्‌”: (१५ मि.) सुरुमा केटाकेटीहरू हो—यहोवाले तपाईंलाई प्रेम गर्नुहुन्छ भन्‍ने भिडियो देखाउनुहोस्‌ त्यसपछि केही प्रश्‍न सोध्दै लेख छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ४ अनु. ७-१५, पृ. ४४, ४६ को पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४८ र प्रार्थना

    नोट: गीत गाउनुअघि एक चोटि धुन सुन्‍नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने