प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 नोभेम्बर पृ. ८
  • नोभेम्बर २८–डिसेम्बर ४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर २८–डिसेम्बर ४ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 नोभेम्बर पृ. ८

नोभेम्बर २८–डिसेम्बर ४ को हप्ताको तालिका

श्रेष्ठगीत १-८

  • गीत १०६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “शुलम्मेनी युवती—अनुकरण गर्नुपर्ने उदाहरण”: (१० मि.)

    • [श्रेष्ठगीतको परिचय भिडियो देखाउनुहोस्‌।]

    • श्रेष्ठ २:७; ३:५—शुलम्मेनी युवती आफूले प्रेम गरेको व्यक्‍तिलाई पर्खन दृढ थिइन्‌ (w१५ १/१५ पृ. ३१ अनु. ११-१३)

    • श्रेष्ठ ४:१२; ८:८-१०—आफ्नो प्रेमीलाई पर्खेर बस्दा तिनी वफादार र पवित्र रहिन्‌ (w१५ १/१५ पृ. ३२ अनु. १४-१६)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • श्रेष्ठ २:१—कस्ता गुणहरूले शुलम्मेनी युवतीलाई अझ राम्री बनायो? (w१५ १/१५ पृ. ३१ अनु. १३)

    • श्रेष्ठ ८:६, NW—साँचो प्रेमलाई किन “याहको ज्वाला” भनिएको छ? (w१५ १/१५ पृ. २९ अनु. ३; w०६ १२/१ पृ. ६ अनु. ६)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) श्रेष्ठ २:१-१७

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) bh—यस किताबको परिचय दिन बाइबल किन पढ्‌नुपर्छ? भिडियो प्रयोग गर्नुहोस्‌। (नोट: प्रदर्शनमा भिडियो नदेखाउनुहोस्‌।)

  • पुनःभेट: (४ मि. वा कम) bh—सभाको निम्तो दिनुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. २९-३१ अनु. ८-९

ख्रीष्टियन जीवन

  • गीत ११५

  • “युवाहरू सोध्छन्‌—डेटिङ गर्ने बेला भयो?”: (९ मि.) “युवाहरू सोध्छन्‌—डेटिङ गर्ने बेला भयो?” लेखमा आधारित भाषण।

  • साँचो प्रेम या आकर्षण?: (६ मि.) साँचो प्रेम या आकर्षण? भन्‍ने ह्वाइटबोर्ड एनिमेसन भिडियो देखाउनुहोस्‌ र केही प्रश्‍न सोध्दै छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ४ अनु. १६-२३, पृ. ४८ को पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ३४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने