प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 डिसेम्बर पृ. ८
  • डिसेम्बर २६–जनवरी १ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर २६–जनवरी १ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 डिसेम्बर पृ. ८

डिसेम्बर २६–जनवरी १ को हप्ताको तालिका

यशैया १७-२३

  • गीत १२३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “शक्‍तिको दुरुपयोग गर्दा अख्तियार नै गुमाउनुपर्ने हुन्छ”: (१० मि.)

    • यशै २२:१५, १६—शेब्नाले अख्तियारलाई आफ्नो स्वार्थको लागि चलाए (ip-1-E पृ. २३८ अनु. १६-१७)

    • यशै २२:१७-२२—यहोवाले शेब्नाको ठाउँमा एल्याकीमलाई नियुक्‍त गर्नुभयो (ip-1-E पृ. २३८-२३९ अनु. १७-१८)

    • यशै २२:२३-२५—शेब्नाको विवरणले हामीलाई एउटा महत्त्वपूर्ण पाठ सिकाउँछ (w०७ २/१ पृ. ८ अनु. ६; ip-1-E पृ. २४०-२४१ अनु. १९-२०)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यशै २१:१—कुन इलाकालाई “समुद्र-किनारको उजाड-भूमि” भनिएको हो र किन? (w०६ १२/१ पृ. १५ अनु. २)

    • यशै २३:१७, १८—टायरको व्यापारको ज्याला किन ‘यहोवाको निम्ति अलग’ गरियो? (ip-1-E पृ. २५३-२५४ अनु. २२-२४)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) यशै १७:१-१४

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) bh—किताबको परिचय दिन बाइबल किन पढ्‌नुपर्छ? भिडियो प्रयोग गर्नुहोस्‌। (नोट: प्रदर्शनमा भिडियो नदेखाउनुहोस्‌।)

  • पुनःभेट: (४ मि. वा कम) bh—ढोकैमा बाइबल अध्ययन सुरु गर्नुहोस्‌ र अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. १६९ अनु. १०-११—कसरी विद्यार्थीको मन छुन सकिन्छ, देखाउनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ४४

  • के तपाईं ‘जागा रहनुहुनेछ’? (८ मि.) मार्च १५, २०१५, प्रहरीधरहरा, पृष्ठ १२-१६ मा आधारित एल्डरद्वारा भाषण। यशैयाले दर्शनमा देखेको पहरेदार र येशूको दृष्टान्तको पाँच कन्याजस्तै जागा रहन सबैलाई प्रोत्साहन दिनुहोस्‌।—यशै २१:८; मत्ती २५:१-१३.

  • सङ्‌गठनको उपलब्धि: (७ मि.) डिसेम्बर महिनाको लागि सङ्‌गठनको उपलब्धि भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ६ अनु. १-७, पृ. ५८-५९

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने