प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 जनवरी पृ. ३
  • जनवरी ९-१५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी ९-१५ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 जनवरी पृ. ३

जनवरी ९-१५ को हप्ताको तालिका

यशैया २९-३३

  • गीत १२३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “राजाले न्यायोचित राज्य गर्नेछन्‌”: (१० मि.)

    • यशै ३२:१—न्यायोचित रूपमा राज्य गर्नुहुने राजा येशू ख्रीष्ट हुनुहुन्छ (w१४ २/१५ पृ. ६ अनु. १३)

    • यशै ३२:२—सिंहासनमा विराजमान येशूले आफ्नो बगालको हेरचाह गर्न राजकुमारहरूको प्रबन्ध गर्नुहुन्छ (ip-1-E पृ. ३३२-३३४ अनु. ७-८)

    • यशै ३२:३,४—यहोवाको स्तरअनुसार जीवन बिताउन सकियोस्‌ भनेर उहाँका जनहरूलाई निर्देशन र तालिम दिइएको छ (ip-1-E पृ. ३३४-३३५ अनु. १०-११)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यशै ३०:२१—यहोवा आफ्ना सेवकहरूसित कसरी कुराकानी गर्नुहुन्छ? (w१४ ८/१५ पृ. २१ अनु. २)

    • यशै ३३:२२—यहोवा कहिले र कसरी इस्राएल राष्ट्रको न्यायाधीश, व्यवस्था दिनुहुने र राजा हुनुभयो? (w१४ १०/१५ पृ. १४ अनु. ४)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) यशै ३०:२२–३३

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) wp१७.१ आवरण लेख—रिसाएको घरधनीसित कुराकानी।

  • पुनःभेट: (४ मि. वा कम) wp१७.१ आवरण लेख—मोबाइल वा ट्याबलेटबाट शास्त्रपद पढ्‌नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. ३५-३६ अनु. १२-१३—कसरी विद्यार्थीको मन छुन सकिन्छ, देखाउनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ११९

  • “बतासबाट लुक्ने ठाउँ” (यशै ३२:२): (९ मि.) भिडियो देखाउनुहोस्‌।

  • मिटिङमा ध्यान दिएर सुन: (६ मि.) मिटिङमा ध्यान दिएर सुन भन्‍ने भिडियो देखाउनुहोस्‌। त्यसपछि केटाकेटीलाई मञ्चमा बोलाएर प्रश्‍न सोध्नुहोस्‌: तिमीलाई कुन कुराले गर्दा मिटिङमा ध्यान दिन गाह्रो हुन्छ? यहोवाले जहाज बनाउने तरिका सिकाउँदा नूहले ध्यान नदिएको भए के हुन्थ्यो? केटाकेटीहरूले मिटिङमा किन ध्यान दिएर सुन्‍नुपर्छ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ६ अनु. १६-२४, पृ. ६७ को पुनरावृत्ति पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ४० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने