प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 जनवरी पृ. ६
  • जनवरी २३-२९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी २३-२९ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 जनवरी पृ. ६

जनवरी २३-२९ को हप्ताको तालिका

यशैया ३८-४२

  • गीत ७८ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • ‘यहोवाले दुर्बलहरूलाई बल दिनुहुन्छ’: (१० मि.)

    • यशै ४०:२५, २६—यहोवा अथाह शक्‍तिको स्रोत हुनुहुन्छ (ip-1-E पृ. ४०९-४१० अनु. २३-२५)

    • यशै ४०:२७, २८—हामीमाथि आइपरेका कठिनाइ अनि अन्यायबारे यहोवालाई थाह छ (ip-1-E पृ. ४१३ अनु. २७)

    • यशै ४०:२९-३१—यहोवाले उहाँमाथि भरोसा गर्नेहरूलाई बल दिनुहुन्छ (ip-1-E पृ. ४१३-४१५ अनु. २९-३१)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यशै ३८:१७—यहोवाले कुन अर्थमा हाम्रा पापहरू आफ्नो पिठ्‌यूँपछि फाल्नुहुन्छ? (w०३ ७/१ पृ. १७ अनु. १७)

    • यशै ४२:३—यो भविष्यवाणी येशूमा कसरी पूरा भयो? (w१५ २/१५ पृ. ८ अनु. १३)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) यशै ४०:६-१७

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) pr—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) pr—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. ४३-४४ अनु. ६-७—कसरी विद्यार्थीको मन छुन सकिन्छ, देखाउनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ६८

  • “सतावटमा परेका ख्रीष्टियनहरूका लागि प्रार्थना गर्न नबिर्सनुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। सुरुमा तागन्‌रोगमा यहोवाका साक्षीहरूमाथि भइरहेको गैर कानुनी कारबाही—यस्तो अन्याय कहिले टुङ्‌गिने होला? भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ७ अनु. १०-१८, पृ. ७३ को पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने