प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 जनवरी पृ. ७
  • यहोवाले गर्नुभएका सबै भविष्यवाणी पूरा हुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले गर्नुभएका सबै भविष्यवाणी पूरा हुन्छ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • भविष्यवाणीको किताब
    सबैका लागि उपयोगी किताब
  • यहोवाको प्रत्येक वचन पूरा हुन्छ
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • सही प्रकारका सन्देशवाहकहरूलाई चिन्‍ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 जनवरी पृ. ७

बाइबलमा पाइने अनमोल धन | यशैया ४३-४६

यहोवाले गर्नुभएका सबै भविष्यवाणी पूरा हुन्छ

छापिएको संस्करण
यशैयाले भविष्यवाणी गरेको समयदेखि बेबिलोन पराजित भएको समयसम्म—२०० वर्षको कालक्रम
राजा कोरेस

बेबिलोनलाई पराजित गर्नुभन्दा लगभग २०० वर्ष अगाडि नै त्यसबारे यहोवाले यशैया मार्फत विस्तृत जानकारी दिनुभएको थियो।

४४:२७–४५:२

  • कोरेसले बेबिलोनलाई पराजित गर्ने थियो

  • सहरको मूल ढोकाहरू खुल्ला छोडिने थिए

  • सहरलाई सुरक्षा दिने मुख्य यूफ्रेटिस नदी ‘सुकाइने’ थियो

पानी सुकाएको यूफ्रेटिस नदी तर्दै गरेका सिपाहीहरू
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने