प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 अप्रिल पृ. २
  • अप्रिल ३-९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल ३-९ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 अप्रिल पृ. २

अप्रिल ३-९ को हप्ताको तालिका

यर्मिया १७-२१

  • गीत ६९ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवाले तपाईंको सोचाइ र आचरणलाई आकार दिनुहुँदा त्यसलाई स्विकार्नुहोस्‌”: (१०मि.)

    • यर्मि १८:१-४—कुमालेसित आफूले बनाएको भाँडालाई आकार दिने अधिकार छ (w९९ ४/१ पृ. २२ अनु. ३)

    • यर्मि १८:५-१०—मानिसहरूमाथि यहोवाको अधिकार छ (it-2-E पृ. ७७६ अनु. ४)

    • यर्मि १८:११—यहोवाले आकार दिनुहुँदा त्यसलाई स्विकार्नुहोस्‌ (w९९ ४/१ पृ. २२ अनु. ४-५)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यर्मि १७:९—हृदय कसरी छली हुन सक्छ? (w०१ १०/१५ पृ. २५ अनु. १३)

    • यर्मि २०:७—कुन अर्थमा यहोवा यर्मियाभन्दा “सामर्थी” हुनुभयो र तिनलाई मूर्ख बनाउनुभयो? (w०७ ४/१ पृ. ९ अनु. ६)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइमा तपाईंले अरू कस्तो बहुमूल्य रत्न भेट्‌नुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) यर्मि २१:३-१४

प्रचार गर्ने सीप तिखारौं

  • यस महिनाको प्रस्तुति तयार पार्नुहोस्‌: (१५ मि.) “नमुना प्रस्तुति”-मा आधारित छलफल। पालैसित भिडियो देखाउनुहोस्‌ र त्यसका मुख्य बुँदाहरू छलफल गर्नुहोस्‌। परमेश्‍वरको राज्य के हो? पर्चा स्वीकारेकाहरूलाई पुनः भेट गर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ११८

  • स्थानीय आवश्‍यकता: (५ मि.) स्थानीय आवश्‍यकताको लागि कुनै विषय छैन भने वार्षिक पुस्तक-बाट सिकेको कुरा छलफल गर्नुहोस्‌। (yb१६-E पृ. २२)

  • “न्यानो स्वागत गर्नुहोस्‌”: (१० मि.) सुरुमा ३ मिनेट भाषण। अन्तमा स्टिभ गर्डिस: त्यो अभिवादन हामी कहिल्यै बिर्संदैनौं भिडियो देखाएर टुङ्‌ग्याउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १० अनु. १२-१९, “क्रससम्बन्धी तथ्य कुरा थाह भयो” भन्‍ने पेटी र “परमेश्‍वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?” भन्‍ने पुनरावृत्ति पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने