प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 अप्रिल पृ. ४
  • अप्रिल १०-१६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल १०-१६ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 अप्रिल पृ. ४

अप्रिल १०-१६ को हप्ताको तालिका

यर्मिया २२-२४

  • गीत ५२ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “के तपाईंसित यहोवालाई ‘चिन्‍ने हृदय’ छ?”: (१० मि.)

    • यर्मि २४:१-३—यहोवाले मानिसलाई नेभारा अर्थात्‌ अन्जीरसित तुलना गर्नुभयो (w१३ ३/१५ पृ. ८ अनु. २)

    • यर्मि २४:४-७—असल अन्जीरले यहोवाको आज्ञा मान्‍ने मानिसहरूलाई चित्रण गर्थ्यो (w१३ ३/१५ पृ. ८ अनु. ४)

    • यर्मि २४:८-१०—खराब अन्जीरले विद्रोही र अनाज्ञाकारी मानिसलाई चित्रण गर्थ्यो (w१३ ३/१५ पृ. ८ अनु. ३)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यर्मि २२:३०—के यस आदेशले दाऊदको सिंहासनमा बस्न पाउने येशूको अधिकारलाई रद्द गर्छ? (w०७ ४/१ पृ. १० अनु. ९)

    • यर्मि २३:३३—‘यहोवाको बोझ’ के हो? (w०७ ४/१ पृ. ११ अनु. १)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइमा तपाईंले अरू कस्तो बहुमूल्य रत्न भेट्‌नुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) यर्मि २३:२५-३६

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) g१७.२ आवरण लेख—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) g१७.२ आवरण लेख—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. ५ अनु. १-२—मन छुने तरिकामा सिकाउनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ६०

  • “निष्क्रियहरूलाई प्रोत्साहन दिन सक्नुहुन्छ कि?”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। निष्क्रियहरूलाई प्रोत्साहन दिनुहोस्‌ भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ११ अनु. १-८

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ९३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने