प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 अप्रिल पृ. ६
  • अप्रिल १७-२३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल १७-२३ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 अप्रिल पृ. ६

अप्रिल १७-२३ को हप्ताको तालिका

यर्मिया २५-२८

  • गीत १३७ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “यर्मियाजस्तै साहसी हुनुहोस्‌”: (१० मि.)

    • यर्मि २६:२-६—यहोवाले यर्मियालाई चेतावनीमूलक सन्देश सुनाउन निर्देशन दिनुभयो (w०९-E १२/१ पृ. २४ अनु. ६)

    • यर्मि २६:८, ९, १२, १३—यर्मिया आफ्ना विरोधीहरू देखेर अलिकति पनि डराएनन्‌ (jr-E पृ. २१ अनु. १३)

    • यर्मि २६:१६, २४—यहोवाले आफ्ना साहसी भविष्यवक्‍तालाई जोगाउनुभयो (w०९-E १२/१ पृ. २५ अनु. १)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यर्मि २७:२, ३—यरूशलेममा विभिन्‍न देशका दूतहरू किन आएका थिए अनि यर्मियाले तिनीहरूका निम्ति किन जोतारो बनाए? (jr-E पृ. २७ अनु. २१)

    • यर्मि २८:११—हनन्याहले विरोध गर्दा यर्मियाले कसरी सुझबुझ देखाए अनि तिनको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (jr-E पृ. १८७-१८८ अनु. ११-१२)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइमा तपाईंले अरू कस्तो बहुमूल्य रत्न भेट्‌नुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) यर्मि २७:१२-२२

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) T-36—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) T-36—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. ७ अनु. ४-५—मन छुने तरिकामा सिकाउनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत १७

  • “राज्य गीतले साहस बढाउँछ”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। श्रमिकहरूलाई हौसला दिएको एउटा गीत भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ११ अनु. ९-२१

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत २६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने