प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 अप्रिल पृ. ८
  • अप्रिल २४-३० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल २४-३० को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 अप्रिल पृ. ८

अप्रिल २४-३० को हप्ताको तालिका

यर्मिया २९-३१

  • गीत १५१ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवाले नयाँ करार बाँध्ने कुरा बताउनुभयो”: (१० मि.)

    • यर्मि ३१:३१—नयाँ करारको विषयमा धेरै वर्षअघि नै बताइएको थियो (it-1-E पृ. ५२४ अनु. ३-४)

    • यर्मि ३१:३२, ३३—नयाँ करार व्यवस्थाको करारभन्दा फरक छ (jr-E पृ. १७३-१७४ अनु. ११-१२)

    • यर्मि ३१:३४—नयाँ करारले पापबाट पूर्णतया क्षमा पाउन सम्भव बनायो (jr-E पृ. १७७ अनु. १८)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यर्मि २९:४, ७—निर्वासित यहूदीहरूलाई बाबेलको “भलो चिताऊ” भनेर किन आज्ञा दिइएको थियो र हामी त्यसमा लुकेको सिद्धान्त कसरी लागू गर्न सक्छौं? (w९६ ५/१ पृ. ११ अनु. ५)

    • यर्मि २९:१०—बाइबलको भविष्यवाणी सही छ भनेर यो पदले कसरी देखाउँछ? (g-E ६/१२ पृ. १४ अनु. १-२)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइमा तपाईंले अरू कस्तो बहुमूल्य रत्न भेट्‌नुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) यर्मि ३१:३१-४०

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) मत्ती ६:१० —सत्य सिकाउनुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) यशै ९:६, ७; प्रका १६:१४-१६ —सत्य सिकाउनुहोस्‌।

  • भाषण: (६ मि. वा कम) w१४ १२/१५ पृ. २१—विषय: यर्मियाले राहेल आफ्ना बालकहरूका निम्ति रोएको कुरा बताउँदा तिनले के भन्‍न खोजिरहेका थिए?

ख्रीष्टियन जीवन

  • गीत १५४

  • अधिवेशनको बेला ध्यान दिनुपर्ने कुराहरू: (१५ मि.) भाषण। अप्रिल २०१६ को जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-मा दिइएको “अधिवेशनको बेला ध्यान दिनुपर्ने कुराहरू” र “अधिवेशनको निम्तोपर्ची बाँड्‌ने अभियान” भन्‍ने लेखको मुख्य बुँदाहरू पुनरावृत्ति गर्नुहोस्‌। अधिवेशनको बेला ध्यान दिनुपर्ने कुराहरू भिडियो देखाउनुहोस्‌। साना छोराछोरीको बिल्लाको पछाडिपट्टि आमाबाबुले आफ्नो मोबाइल नम्बर लेख्नुपर्छ भनेर बताउनुहोस्‌। यसो गर्दा केही गरी हराएको छोराछोरी परिचारकहरूले भेट्टाएमा आमाबाबुलाई सम्पर्क गर्न सजिलो हुनेछ। सन्‌ २०१७ मा हुने अधिवेशनको लागि उत्साह जगाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ११ अनु. २२-२८, “परमेश्‍वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?” भन्‍ने पुनरावृत्ति पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १२० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने