मे १-७ को हप्ताको तालिका
यर्मिया ३२-३४
गीत १३८ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“इस्राएल पुनर्स्थापित हुनेछ भन्ने सङ्केत”: (१० मि.)
यर्मि ३२:६-९, १५—यहोवाले यर्मियालाई जमिन किन्ने निर्देशन दिनुभयो; यो इस्राएललाई पुनर्स्थापित गराउने कुराको सङ्केत थियो (it-1-E पृ. १०५ अनु. २)
यर्मि ३२:१०-१२—यर्मियाले तमसुक बनाउन सबै कानुनी प्रक्रिया अपनाए (w०७ ४/१ पृ.११ अनु. ३)
यर्मि ३३:७, ८—यहोवाले कैदमा परेकाहरूलाई पापबाट “शुद्ध” पार्नेछु भनेर प्रतिज्ञा गर्नुभयो (jr-E पृ. १५२ अनु. २२-२३)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
यर्मि ३३:१५—दाऊदको वंशको “टुसा” को हो? (jr-E पृ. १७३ अनु. १०)
यर्मि ३३:२३, २४—यहाँ बताइएको “दुई घराना” कुन कुन हुन्? (w०७ ४/१ पृ. ११ अनु. ४)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) यर्मि ३२:१-१२
प्रचार गर्ने सीप तिखारौं
यस महिनाको प्रस्तुति तयार पार्नुहोस्: (१५ मि.) “नमुना प्रस्तुति”-मा आधारित छलफल। पालैसित भिडियो देखाउनुहोस् र त्यसका मुख्य बुँदाहरू छलफल गर्नुहोस्। सुखी परिवार—तर कसरी?-को परिचय भिडियो देखाएर पुस्तिका प्रस्तुत गर्न सबैलाई प्रोत्साहन दिनुहोस्।
ख्रीष्टियन जीवन
स्थानीय आवश्यकता: (१५ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १२ पृ. १-८, “सच्याइँदा तिनले नम्र भई आफ्नो गल्ती स्वीकारे” भन्ने पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत २३ र प्रार्थना