प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 मे पृ. ४
  • मे १५-२१ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे १५-२१ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 मे पृ. ४

मे १५-२१ को हप्ताको तालिका

यर्मिया ३९-४३

  • गीत १३३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवाले हरेकसित उसको कामअनुसार व्यवहार गर्नुहुन्छ”: (१० मि.)

    • यर्मि ३९:४-७—यहोवाको निर्देशन नमानेकोले सिदकियाहले दुःख भोग्नुपऱ्‍यो (it-2-E पृ. १२२८ अनु. ४)

    • यर्मि ३९:१५-१८—एबेदमेलेकले यहोवा परमेश्‍वरमाथि भरोसा गरेकोले तिनको कदर गर्नुभयो (w१२ १०/१ पृ. ३२ अनु. ५)

    • यर्मि ४०:१-६—यहोवाले आफ्नो वफादार सेवक यर्मियाको हेरविचार गर्नुभयो (it-2-E पृ. ४८२)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यर्मि ४२:१-३; ४३:२, ४—योहानानले गरेको भूलबाट हामी के सिक्न सक्छौं? (w०३ ५/१ पृ. १० अनु. १०)

    • यर्मि ४३:६, ७—यस पदमा कुन महत्त्वपूर्ण घटनाबारे चर्चा गरिएको छ? (it-1-E पृ. ४६३ अनु. ४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) यर्मि ४०:११–४१:३

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) यशै ४६:१०—सत्य सिकाउनुहोस्‌। पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) प्रका १२:७-९, १२—सत्य सिकाउनुहोस्‌। अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १५३ अनु. १९-२०—सभाको निम्तो दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ९०

  • “यहोवाले तपाईंको प्रेम बिर्सनुहुन्‍न” (भज ७१:१८): (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। यहोवाले तपाईंको प्रेम बिर्सनुहुन्‍न भन्‍ने भिडियो सुरुमै देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १२ अनु. १६-२३, “‘हामी छक्क पऱ्‍यौं’” र “प्रत्येक हप्ता भेट्‌न जाँदा नतिजा राम्रो भयो” भन्‍ने पेटी; “परमेश्‍वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?” पुनरावृत्ति पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १२३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने