मे २२-२८ को हप्ताको तालिका
यर्मिया ४४-४८
गीत ७० र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“‘आफ्नै निम्ति ठूला कुराहरू नखोज्’”: (१० मि.)
यर्मि ४५:२, ३—गलत सोचाइ राखेको कारण बारूक निराश भए (jr-E पृ. १०४-१०५ अनु. ४-६)
यर्मि ४५:४, ५क—यहोवाले दयालु हुँदै बारूकलाई सच्याउनुभयो (jr-E पृ. १०३ अनु. २)
यर्मि ४५:५ख—सबैभन्दा महत्त्वपूर्ण कुरामा ध्यान दिएर बारूकले आफ्नो जीवन जोगाए (w१६.०७ पृ. ८ अनु. ६)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
यर्मि ४८:१३—मोआबीहरू किन ‘कमोशको कारण लाजमा’ पर्ने थिए? (it-1-E पृ. ४३०)
यर्मि ४८:४२—यहोवाले मोआबीहरू विरुद्ध गर्नुभएको ईश्वरवाणी किन प्रोत्साहनदायी छ? (it-2-E पृ. ४२२ अनु. २)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) यर्मि ४७:१-७
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) hf—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।
पुनःभेट: (४ मि. वा कम) hf—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. २२८ अनु. ९-१०—आफूले सामना गरिरहेको परीक्षाको विषयमा कसरी खोजअनुसन्धान गर्ने भनेर विद्यार्थीलाई छोटकरीमा बताउनुहोस्।
ख्रीष्टियन जीवन
युवाहरू हो!—आफ्ना लागि ठूला कुराहरू नखोज्नुहोस्: (१५ मि.) युवा जनहरूका प्रश्न—म के लक्ष्य राखूँ?—फर्केर हेर्दा भन्ने भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr “भाग ४—परमेश्वरको राज्यले हासिल गरेका कानुनी विजयहरू—सुसमाचारलाई कानुनी तवरमा स्थापित गर्ने,” अध्या. १३ अनु. १-१०
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १७ र प्रार्थना