प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 जून पृ. ६
  • जून २६–जुलाई २ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून २६–जुलाई २ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 जून पृ. ६

जून २६–जुलाई २ को हप्ताको तालिका

इजकिएल ६-१०

  • गीत १४१ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “के तपाईंलाई बचाउको चिन्ह लगाइनेछ?”: (१० मि.)

    • इज ९:१, २—इजकिएलको दर्शनबाट महत्त्वपूर्ण पाठ सिक्न सक्छौं (w१६.०६ पृ. १६-१७)

    • इज ९:३, ४—राज्य सन्देश स्विकारेकाहरूलाई महासङ्‌कष्टको दौडान बचाउको चिन्ह लगाइनेछ

    • इज ९:५-७—यहोवाले दुष्टहरूलाई नाश गर्नुहुँदा उहाँको स्तरअनुसार चल्नेहरूलाई बचाउनुहुनेछ

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • इज ७:१९—यस पदले भविष्यको तयारी गर्न हामीलाई कसरी मदत गर्छ? (w०९ ९/१ पृ. २६ अनु. १०)

    • इज ८:१२—विश्‍वासको कमीले गलत आचरणतर्फ धकेल्छ भनेर यस पदले कसरी देखाउँछ? (w११ ४/१५ पृ. २६ अनु. १४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) इज ८:१-१२

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) प्रका ४:११—सत्य सिकाउनुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) भज ११:५; २को ७:१—सत्य सिकाउनुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १२७ अनु. ४-५—मन छुने तरिकामा सिकाउनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ६४

  • “यहोवाले तोक्नुभएको नैतिक स्तरको समर्थन गर्नुहोस्‌”: (१५ मि) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। यहोवाको साथी बनौं—एक पुरुष, एक स्त्री भन्‍ने भिडियो देखाउनुहोस्‌। (भिडियो अन्तर्गत केटाकेटी)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १४ अनु. ८-१४, ““तिनले परमेश्‍वरको निम्ति आफ्नो ज्यान दिए”” भन्‍ने पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ३३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने