प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 जुलाई पृ. २
  • जुलाई ३-९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई ३-९ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 जुलाई पृ. २

जुलाई ३-९ को हप्ताको तालिका

इजकिएल ११-१४

  • गीत ५२ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “के तपाईंसित मासुको हृदय अर्थात्‌ परमेश्‍वरको डोऱ्‍याइ तुरुन्तै स्विकार्ने मन छ?”: (१० मि.)

    • इज ११:१७, १८—यहोवाले साँचो उपासना पुनर्स्थापना गर्ने प्रतिज्ञा गर्नुभयो (w०७ ७/१ पृ. ११ अनु. ४)

    • इज ११:१९—यहोवाले हामीलाई उहाँको डोऱ्‍याइ तुरुन्तै स्विकार्ने मन दिन सक्नुहुन्छ (w१६.०५ पृ. १५ अनु. ९)

    • इज ११:२०—यहोवा हामीले सिकेको कुरा जीवनमा लागू गरेको चाहनुहुन्छ

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • इज १२:२६-२८—यी पदहरूमा यहोवाका सेवकहरूले गर्नुपर्ने कस्तो जिम्मेवारीबारे बताएको छ? (w०७ ७/१ पृ. १३ अनु. ८)

    • इज १४:१३, १४—यी पदहरूमा उल्लेख गरिएका व्यक्‍तिहरूबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (w१६.०५ पृ. २६ अनु. १३; w०७ ७/१ पृ. १३ अनु. ९)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) इज १२:१-१०

प्रचार गर्ने सीप तिखारौं

  • यस महिनाको प्रस्तुति तयार पार्नुहोस्‌: (१५ मि.) “नमुना प्रस्तुति”-मा आधारित छलफल। पालैसित भिडियो देखाउनुहोस्‌ र त्यसका मुख्य बुँदाहरू छलफल गर्नुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत १५४

  • स्थानीय आवश्‍यकता: (१५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या.  १४ अनु. १५-२३, “परमेश्‍वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?” पुनरावृत्ति पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ४३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने