जुलाई १७-२३ को हप्ताको तालिका
इजकिएल १८-२०
गीत २१ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“यहोवाले गल्तीको क्षमा गर्नुभएपछि के त्यसलाई बिर्सनुहुन्छ?”: (१० मि.)
इज १८:१९, २०—यहोवाले हरेकलाई तिनीहरूले गरेको कामको लागि जिम्मेवार ठहराउनुहुन्छ (w१२-E ७/१ पृ. १८ अनु. २)
इज १८:२१, २२—यहोवा पश्चात्तापीहरूलाई क्षमा गर्न र तिनीहरूको पापलाई सधैंको लागि बिर्सन तयार हुनुहुन्छ (w१२-E ७/१ पृ. १८ अनु. ३-७)
इज १८:२३, ३२—यहोवाले दुष्टहरूलाई नाश गर्ने काम अन्तिम उपायको रूपमा मात्र प्रयोग गर्नुहुन्छ (w०८ ५/१ पृ. ६; w०६ १२/१ पृ. २८ अनु. ११)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
इज १८:२९—इस्राएलीहरूले यहोवाप्रति किन गलत दृष्टिकोण राखे, त्यस्तो गल्ती नगर्न हामी के गर्न सक्छौं? (w१३ ८/१५ पृ. ११ अनु. ९)
इज २०:४९—इजकिएलले ‘उखानमा बोलेको’ जस्तो मानिसहरूलाई किन लाग्यो अनि यसमा कस्तो चेताउनी लुकेको छ? (w०७ ७/१ पृ. १४ अनु. ३)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) इज २०:१-१२
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) १यू ५:१९—सत्य सिकाउनुहोस्। पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।
पुनःभेट: (४ मि. वा कम) उत्प ३:२-५—सत्य सिकाउनुहोस्। अर्को भेटको लागि बाटो तयार पार्नुहोस्। (mwb१६.०८ ८ अनु. २ हेर्नुहोस्)
भाषण: (६ मि. वा कम) w१६.०५ पृ. ३२—विषय: पुनर्बहालीको घोषणा गरिंदा मण्डलीले कसरी खुसी व्यक्त गर्न सक्छन्?
ख्रीष्टियन जीवन
“के तपाईं आफूलाई क्षमा गर्नुहुन्छ?”: (१० मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। वफादार भई यहोवाको स्तरलाई समर्थन गर्नुहोस्—क्षमा दिएर भिडियो सुरुमै देखाउनुहोस्।
युवाहरू सोध्छन्—गल्ती हुँदा म के गरूँ?: (५ मि.) “युवाहरू सोध्छन्—गल्ती हुँदा म के गरूँ?” भन्ने लेखबाट छलफल गर्नुहोस्। सुरुमा “तपाईं के गर्नुहुने थियो?” भागको अडियो बजाउनुहोस्
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १५ अनु. ९-१७
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ३८ र प्रार्थना