प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 जुलाई पृ. ७
  • जुलाई ३१–अगस्त ६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई ३१–अगस्त ६ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 जुलाई पृ. ७

जुलाई ३१–अगस्त ६ को हप्ताको तालिका

इजकिएल २४-२७

  • गीत ८१ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “टायर विरुद्ध गरिएको भविष्यवाणीले परमेश्‍वरको वचनमाथि हाम्रो विश्‍वास बलियो बनाउँछ”: (१० मि.)

    • इज २६:३, ४—टायर विनाश हुन्छ भनेर यहोवाले २५० वर्षअघि नै भविष्यवाणी गर्नुभएको थियो (si-E पृ. १३३ अनु. ४)

    • इज २६:७-११—इजकिएलले टायरलाई घेरा हाल्ने पहिलो राष्ट्र र शासकको नाम बताए (ce-E पृ. २१६ अनु. ३)

    • इज २६:४, १२—इजकिएलले टायरको पर्खाल, घरहरू र त्यहाँको माटोलाई समेत समुद्रमा फ्याँकिने कुरा भविष्यवाणी गरे (it-1-E पृ. ७०)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • इज २४:६, १२—भाँडामा लागेको खियाले केलाई बुझाउँछ? (w०७ ७/१ पृ. १४ अनु. २)

    • इज २४:१६, १७—इजकिएलले आफ्नो पत्नीको मृत्यु हुँदासमेत किन शोक मनाउनु हुन्थेन? (w८८-E ९/१५ पृ. २१ अनु. २४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) इज २५:१-११

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) कुनै पनि पर्चा—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) कुनै पनि पर्चा—बाइबल अध्ययन कसरी गरिन्छ? भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. २३ अनु. १३-१५—सभाको निम्तो दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत १३४

  • परमेश्‍वरको वचनमाथिको विश्‍वासले हामीलाई परीक्षाको सामना गर्न मदत गर्छ: (१५ मि.) यी पदहरूमा आधारित भएर प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌; यशैया ३३:२४; ६५:२१, २२; यूहन्‍ना ५:२८, २९ र प्रकाश २१:४। परमेश्‍वरको राज्य शासनले दिने लाभको कदर गर्नुहोस्‌ भिडियो देखाउनुहोस्‌। विशेष गरी गाह्रो अवस्थामा पर्दा आफूलाई नयाँ संसारमा भएको कल्पना गर्न प्रोत्साहन दिनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १५ अनु. २९-३६, “परमेश्‍वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?” पुनरावृत्ति पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ८८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने