अगस्त ७-१३ को हप्ताको तालिका
इजकिएल २८-३१
गीत ८५ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“यहोवाले मूर्तिपूजक राष्ट्रलाई इनाम दिनुभयो”: (१० मि.)
इज २९:१८—राजा नबूकदनेसरले टायरविरुद्ध गरेको युद्धका लागि केही इनाम पाएनन् (it-2-E पृ. ११३६ अनु. ४)
इज २९:१९—राजा नबूकदनेसरले टायरको सट्टामा लुटको मालको रूपमा मिश्र पाए (it-1-E पृ. ६९८ अनु. ५)
इज २९:२०—बेबिलोनीहरूले यहोवाको निम्ति काम गरेकोले उहाँले तिनीहरूलाई इनाम दिनुभयो (g८६-E ११/८ पृ. २७ अनु. ४-५)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
इज २८:१२-१९—टायरको शासकले चालेको कदम कसरी सैतानले चालेको कदमसित मिल्छ? (it-2-E पृ. ६०४ अनु. ४-५)
इज ३०:१३, १४—यो भविष्यवाणी कसरी पूरा भयो? (w०३ ७/१ पृ. ३२ अनु. १-३)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) इज २९:१-१२
प्रचार गर्ने सीप तिखारौं
यस महिनाको प्रस्तुति तयार पार्नुहोस्: (१५ मि.) “नमुना प्रस्तुति”-मा आधारित छलफल। पालैसित भिडियो देखाउनुहोस् र त्यसका मुख्य बुँदाहरू छलफल गर्नुहोस्। वर्तमान घटनाहरू चलाएर घरधनीको चासो जगाउन अनि सुसमाचार पुस्तिका प्रस्तुत गर्दा के तपाईं सुसमाचार सुन्न चाहनुहुन्छ? भिडियो देखाउन प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्।
ख्रीष्टियन जीवन
स्थानीय आवश्यकता: (५ मि.)
“ईश्वरीय गुणहरू विकास गर्नुहोस्—नम्रता”: (१० मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। अवफादार बनाउने कुराहरूलाई त्याग्नुहोस्—घमन्ड भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr “भाग ५—परमेश्वरको राज्यले दिने शिक्षा राजा येशू ख्रीष्टका सेवकहरूले पाएका तालिम”, अध्याय १६ अनु. १-५, “पारिवारिक उपासना” र “परमेश्वरका जनहरूलाई एकतामा बाँध्ने वार्षिक जमघट” भन्ने पेटीहरू
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत २० र प्रार्थना