अगस्त १४-२० को हप्ताको तालिका
इजकिएल ३२-३४
गीत १४४ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“पहरेदारको गहन जिम्मेवारी”: (१० मि.)
इज ३३:७—यहोवाले इजकिएललाई पहरेदार नियुक्त गर्नुभयो (it-2-E पृ. ११७२ अनु. २)
इज ३३:८, ९—पहरेदारले खतराबारे चेतावनी दिएर आफूलाई रक्तदोषबाट जोगाउँथे (w८८-E १/१ पृ. २८ अनु. १३)
इज ३३:११, १४-१६—यहोवाले चेतावनीमा ध्यान दिनेहरूलाई जोगाउनुहुनेछ (w१२ ३/१५ पृ. १५ अनु. ३)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
इज ३३:३२, ३३—विरोधको बाबजुद हामी किन प्रचारकार्यमा लागिरहनुपर्छ? (w९२ १/१ पृ. १५ अनु. १६-१७)
इज ३४:२३—यो बाइबल पद कसरी पूरा भएको छ? (w०७ ४/१ पृ. २७ अनु. ३)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) इज ३२:१-१६
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) g१७.४ आवरण लेख—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।
पुनःभेट: (४ मि. वा कम) g१७.४ आवरण लेख—सभाको निम्तो दिनुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) fg पाठ-२ अनु. ९-१०—कसरी विद्यार्थीको मन छुन सकिन्छ, देखाउनुहोस्।
ख्रीष्टियन जीवन
“ईश्वरीय गुणहरू विकास गर्नुहोस्—साहस”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। अवफादार बनाउने कुराहरूलाई त्याग्नुहोस्—मानिसको डर भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १६ अनु. ६-१७
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ११७ र प्रार्थना