अगस्त २१-२७ को हप्ताको तालिका
इजकिएल ३५-३८
गीत १३२ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“मागोगको गोगलाई छिट्टै नाश गरिनेछ”: (१० मि.)
इज ३८:२—मागोगको गोगले राष्ट्रहरूको गठबन्धनलाई बुझाउँछ (w१५ ५/१५ पृ. २९-३०)
इज ३८:१४-१६—मागोगको गोगले यहोवाका जनहरूलाई आक्रमण गर्नेछ (w१२ ९/१५ पृ. ५-६ अनु. ८-९)
इज ३८:२१-२३—यहोवाले मागोगको गोगलाई नाश गरेर आफ्नो नामलाई पवित्र र महिमित पार्नुहुनेछ (w१४ ११/१५ पृ. २७ अनु. १६)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
इज ३६:२०, २१—हामीले आफ्नो आचरण पवित्र राख्नुपर्ने मुख्य कारण के हो? (w०२ ६/१५ पृ. २० अनु. १२)
इज ३६:३३-३६—यी भविष्यवाणीहरू अहिले हाम्रो समयमा कसरी पूरा भएको छ? (w८८-E ९/१५ पृ. २४ अनु. ११)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) इज ३५:१-१५
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) भज ३७:२९—सत्य सिकाउनुहोस्।
पुनःभेट: (४ मि. वा कम) उत्प १:२८; यशै ५५:११—सत्य सिकाउनुहोस्।
भाषण: (६ मि. वा कम) w१६.०७ पृ. ३१-३२—विषय: इजकिएल अध्याय ३७ मा वर्णन गरिएको दुईवटा लौरोलाई जोड्नुको अर्थ के हो?
ख्रीष्टियन जीवन
“ईश्वरीय गुणहरू विकास गर्नुहोस्—विश्वास”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। वफादार बन्न मदत गर्ने गुणहरू विकास गर्नुहोस्—विश्वास भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १६ अनु. १८-२४, ““गीत गाउनु”” र “परमेश्वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?” पुनरावृत्ति पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ११९ र प्रार्थना