सेप्टेम्बर ११-१७ को हप्ताको तालिका
इजकिएल ४६-४८
गीत १३४ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“पुनर्स्थापित इस्राएलले पाउने आशिष्”: (१० मि.)
इज ४७:१, ७-१२—पुनर्स्थापित भूमि फलदायी हुने थियो (w९९ ३/१ पृ. १० अनु. ११-१२)
इज ४७:१३, १४—प्रत्येक परिवारले पैतृक सम्पत्तिमाथि अधिकार पाउने थियो (w९९ ३/१ पृ. १० अनु. १०)
इज ४८:९, १०—मानिसहरूलाई भूमि बाँड्न अघि त्यसको विशेष भाग यहोवाको लागि अनुदान स्वरूप ‘छुट्ट्याइने’ थियो
बहुमूल्य रत्न खोजौं: (८ मि.)
इज ४७:१, ८; ४८:३०, ३२-३४—निर्वासनमा परेका यहूदीहरूले इजकिएलले देखेको मन्दिरको दर्शनको हरेक पक्ष शाब्दिक रूपमा पूरा हुने आशा किन गरेनन्? (w९९ ३/१ पृ. ११ अनु. १४)
इज ४७:६ (NRV)—इजकिएललाई किन “मानिसको छोरो” भनियो? (it-2-E पृ. १००१)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) इज ४८:१३-२२
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) wp१७.५ आवरण लेख—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।
पुनःभेट: (४ मि. वा कम) wp१७.५—पहिलो भेटमा पत्रिका दिएको व्यक्तिलाई पुनःभेट गर्नुहोस् अनि बाइबल अध्ययन गर्न चलाइने एउटा प्रकाशनको परिचय दिनुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. ३४ अनु. १७—सभाको निम्तो दिनुहोस्।
ख्रीष्टियन जीवन
स्थानीय आवश्यकता: (८ मि.)
सङ्गठनको उपलब्धि: (७ मि.) सेप्टेम्बर महिनाको लागि सङ्गठनको उपलब्धि भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १७ अनु. १९-२०, “राज्य सेवकहरूलाई तालिम दिने स्कुलहरू” भन्ने पेटी, “परमेश्वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?” पुनरावृत्ति पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ११ र प्रार्थना