प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 अक्टोबर पृ. २
  • अक्टोबर २-८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर २-८ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 अक्टोबर पृ. २

अक्टोबर २-८ को हप्ताको तालिका

दानियल ७-९

  • गीत ११६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “मसीह देखापर्ने समयबारे दानियलले गरेको भविष्यवाणी”: (१० मि.)

    • दा ९:२४—मसीहको बलिदानले पापको क्षमा पाउने बाटो खोल्यो (it-2-E पृ. ९०२ अनु. २)

    • दा ९:२५—वर्षमा गणना गरिने ६९ औं हप्तामा मसीह देखा पर्नुभयो (it-2-E पृ. ९०० अनु. ७)

    • दा ९:२६, २७क—वर्षमा गणना गरिने ७० औं हप्ताको बीचतिर मसीहलाई मृत्युदण्ड दिइयो (it-2-E पृ. ९०१ अनु. २, ५)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • दा ९:२४—“सबैभन्दा पवित्रस्थान[को]” अभिषेक कहिले भयो? (w०१ ५/१५ पृ. २७)

    • दा ९:२७—वर्षमा गणना गरिने ७० औं हप्ताको अन्त अर्थात्‌ इस्वी संवत्‌ ३६ सम्म कुन करार धेरैसित बाँधियो? (w०७ ९/१ पृ. २१ अनु. ४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) दा ७:१-१०

प्रचार गर्ने सीप तिखारौं

  • यस महिनाको प्रस्तुति तयार पार्नुहोस्‌: (१५ मि.) “नमुना प्रस्तुति”-मा आधारित छलफल। पालैसित भिडियो देखाउनुहोस्‌ र त्यसका मुख्य बुँदाहरू छलफल गर्नुहोस्‌। चासो दिने व्यक्‍तिहरूलाई तुरून्तै भेट्‌न प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ९४

  • “हामी कसरी बाइबलको लगनशील विद्यार्थी बन्‍न सक्छौं?”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। आध्यात्मिक खजाना खोज्ने अनुसन्धान सामग्री भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १९ अनु. १-७, “नवज्योति चर्च” र “शाखा कार्यालयहरूका लागि भवन निर्माण—बदलिंदो परिस्थितिअनुसार छाँटकाँट” भन्‍ने पेटीहरू

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ५३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने