अक्टोबर ९-१५ को हप्ताको तालिका
दानियल १०-१२
गीत ३१ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“भविष्यमा खडा हुने राजाहरूबारे यहोवाले पहिल्यै बताउनुभयो”: (१० मि.)
दा ११:२—फारस साम्राज्यमा चार जना राजा खडा भयो (dp पृ. २१२-२१३ अनु. ५-६)
दा ११:३—महान् सिकन्दर देखा पऱ्यो (dp पृ. २१३ अनु. ८)
दा ११:४—सिकन्दरको राज्य चार भागमा विभाजित भयो (dp पृ. २१४ अनु. ११)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
दा १२:३—“ज्ञानी अगुवाहरू” को हुन् र तिनीहरू कहिले उज्ज्वल ‘आकाशझैं चम्कन्छन्’? (w१३ ७/१५ पृ. १३ अनु. १६ फुटनोट)
दा १२:१३—दानियललाई तिनी ‘खडा हुनेछन्’ भन्नुको अर्थ के हो? (dp पृ. ३१५ अनु. १८)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) दा ११:२८-३९
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) g१७.५ आवरण लेख—पुन:भेटको लागि बाटो तयार पार्नुहोस्।
पुनःभेट: (४ मि. वा कम) g१७.५ आवरण लेख—पहिलो भेटमा पत्रिका दिएको व्यक्तिसित कुरा गर्नुहोस् अनि अर्को भेटको लागि बाटो तयार पार्नुहोस्।
भाषण: (६ मि. वा कम) w१६.११ पृ. ५-६ अनु. ७-८—विषय: प्रोत्साहन दिने सन्दर्भमा हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौं?
ख्रीष्टियन जीवन
बाइबल भविष्यवाणीद्वारा सुदृढ: (१५ मि.) ‘भविष्यसूचक वचनद्वारा’ सुदृढ भन्ने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १९ अनु. ८-१८, “परमेश्वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?” पुनरावृत्ति पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १२६ र प्रार्थना