अक्टोबर २३-२९ को हप्ताको तालिका
होशे ८-१४
गीत १५३ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“यहोवालाई सबैभन्दा उत्कृष्ट कुरा दिनुहोस्”: (१० मि.)
होशे १४:२—यहोवाले हाम्रो ‘ओठको स्तुति’-को कदर गर्नुहुन्छ (w०७-E ४/१ पृ. २० अनु. २)
होशे १४:४—सबैभन्दा उत्कृष्ट कुरा दिने व्यक्तिलाई यहोवाले क्षमा गर्नुहुन्छ, अनुमोदन देखाउनुहुन्छ र मित्र ठान्नुहुन्छ (w११ २/१५ पृ. १६ अनु. १५)
होशे १४:९—यहोवाको मार्गमा हिंड्दा हामीलाई फाइदा हुन्छ (jd-E पृ. ८७ अनु. ११)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
होशे १०:१२ NRV—यहोवाको “अचूक प्रेमको कटनी” गर्न हामीले के गर्नुपर्छ? (w०५ ११/१५ पृ. २८ अनु. ७)
होशे ११:१—यी शब्दहरू येशूमा कसरी पूरा भयो? (w११ ८/१५ पृ. १० अनु. १०)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) होशे ८:१-१४
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) T-35
पुनःभेट: (४ मि. वा कम) T-35—पहिलो भेटमा पर्चा दिएको व्यक्तिसित फेरि कुराकानी गर्नुहोस् र तिनले असहमति जनाउँदा कौशलतापूर्वक कुरा गरेको देखाउनुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. १७३-१७४ अनु. १३-१५—मन छुने तरिकामा सिकाउनुहोस्।
ख्रीष्टियन जीवन
“यहोवाको प्रशंसा गर्न जिउनुहोस्!”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। आफ्नो प्रतिभा यहोवाको सेवामा प्रयोग गर्नुहोस् भन्ने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. २० अनु. ७-१६, “उद्धारकर्मीहरूका लागि थप साधन” भन्ने पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ६३ र प्रार्थना