अक्टोबर ३०–नोभेम्बर ५ को हप्ताको तालिका
योएल १-३
गीत १४३ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
‘तिमीहरूका छोराछोरीहरूले भविष्यवाणी गर्नेछन्’: (१० मि.)
[योएलको परिचय भिडियो देखाउनुहोस्।]
योए २:२८, २९—अभिषिक्त ख्रीष्टियनहरू यहोवाको प्रवक्ताको रूपमा सेवा गर्छन् (w०२ ८/१ पृ. १५ अनु. ४-५; jd-E पृ. १६७ अनु. ४)
योए २:३०-३२—यहोवाको महा भयानक दिनमा उहाँको नाउँ पुकार्नेहरू मात्र बचाइनेछन् (w०७ १०/१ पृ. ६ अनु. ६)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
योए २:१२, १३—यी पदहरूबाट हामी साँचो पश्चात्तापबारे के सिक्न सक्छौं? (w०७ १०/१ पृ. ६ अनु. ९)
योए ३:१४—“फैसला गरिने बेंसी” के हो? (w०७ १०/१ पृ. ६ अनु. ७)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) योए २:२८–३:८
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) JW.ORG कार्ड
पुनःभेट: (४ मि. वा कम) JW.ORG कार्ड—पहिलो भेटमा कार्ड दिएको व्यक्तिसित कुराकानी गर्नुहोस् अनि अन्तमा jw.org मा भएको कुनै एउटा भिडियोको परिचय दिनुहोस्
बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. २२५ अनु. ३-५
ख्रीष्टियन जीवन
यहोवाले हामीलाई सतावट सहन मदत गर्नुहुन्छ: (९ मि.) यहोवा मेरो लागि बलियो धरहराजस्तै हुनुहुन्छ भन्ने भिडियो देखाउनुहोस्। त्यसपछि श्रोतालाई सोध्नुहोस्: हेन्सेल परिवारले कस्तो सतावटको सामना गरे? आमाबुबाको विश्वास र निष्ठाले छोराछोरीमाथि कस्तो प्रभाव पार्छ? यहोवाले भाइ हेन्सेललाई जस्तै तपाईंलाई पनि कसरी बलियो बनाउन सक्नुहुन्छ?
यहोवाको साथी बनौं—यहोवाको नाम: (६ मि.) यहोवाको साथी बनौं—यहोवाको नाम भन्ने भिडियो देखाउनुहोस्। त्यसपछि केही साना केटाकेटीलाई स्टेजमा बोलाएर सोध्नुहोस्: यहोवाको नामको अर्थ के हो? उहाँले के-के सृष्टि गर्नु भयो? यहोवाले तिमीलाई कसरी मदत गर्न सक्नुहुन्छ?
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. २० अनु. १७-१९; “यसले तिनको जीवनलाई नयाँ मोड दियो” र “संसारभरिका स्वयम्सेवकहरू राहत कार्यमा भाग लिन्छन्” भन्ने पेटीहरू; “परमेश्वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?” पुनरावृत्ति पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ७२ र प्रार्थना