प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 नोभेम्बर पृ. २
  • नोभेम्बर ६-१२ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर ६-१२ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 नोभेम्बर पृ. २

नोभेम्बर ६-१२ को हप्ताको तालिका

आमोस १-९

  • गीत १४४ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • ‘यहोवाको खोजी गर, तिमीहरू बाँच्नेछौ’: (१० मि.)

    • [आमोसको परिचय भिडियो देखाउनुहोस्‌।]

    • आ ५:४, ६—हामीले यहोवालाई चिनेर उहाँको इच्छाअनुसार चल्नै पर्छ (w०४ ११/१५ पृ. २४ अनु. २०)

    • आ ५:१४, १५—हामीले असल र खराबबारे यहोवाको स्तर स्विकारेर त्यसलाई प्रेम गर्नै पर्छ (jd-E पृ. ९०-९१ अनु. १६-१७)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • आ २:१२—यो पदबाट सिक्न सकिने पाठ हामी कसरी लागू गर्न सक्छौं? (w०७ १०/१ पृ. ८ अनु. ५)

    • आ ८:१, २—‘ग्रीष्म ऋतुको फलले भरिएको एउटा डालोले’ केलाई चित्रण गर्थ्यो? (w०७ १०/१ पृ. ८ अनु. ३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) आ ४:१-१३

प्रचार गर्ने सीप तिखारौं

  • यस महिनाको प्रस्तुति तयार पार्नुहोस्‌: (१५ मि.) “नमुना प्रस्तुति”-मा आधारित छलफल। पालैसित भिडियो देखाउनुहोस्‌ र त्यसका मुख्य बुँदाहरू छलफल गर्नुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत १४१

  • “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—पुनःभेट”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। त्यसपछि दुई जना प्रकाशक पुनःभेट गरिरहेको भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr “भाग ७—परमेश्‍वरका प्रतिज्ञाहरू सबै थोक नयाँ बनाउने” अध्या. २१ अनु. १-७

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १२८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने