नोभेम्बर १३-१९ को हप्ताको तालिका
ओबदिया १–योना ४
गीत ४२ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“आफूले गरेको गल्तीबाट पाठ सिक्नुहोस्”: (१० मि.)
[ओबदियाको परिचय भिडियो देखाउनुहोस्।]
[योनाको परिचय भिडियो देखाउनुहोस्।]
योना ३:१-३—योनाले आफूले गरेको गल्तीबाट पाठ सिके (ia पृ. ११४ अनु. २२-२३)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
ओ १०—एदोम कसरी ‘सदाको निम्ति नष्ट भयो’? (w०७ ११/१ पृ. १६ अनु. ४)
ओ १२—यहोवाले एदोममाथि विपत्ति ल्याउनु हुने विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (jd-E पृ. ११२ अनु. ४-५)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) योना ३:१-१०
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) wp१७.६ आवरण लेख—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।
पुनःभेट: (४ मि. वा कम) wp१७.६—पहिलो भेटमा पत्रिका दिएको व्यक्तिलाई पुनःभेट गर्नुहोस् अनि बाइबल अध्ययन गर्न चलाइने एउटा प्रकाशनको परिचय दिनुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) ld पृ. १२-१३—छलफलको लागि चित्रहरू छान्नुहोस्।
ख्रीष्टियन जीवन
“योनाको किताबबाट सिक्न सकिने पाठ”: (१५ मि.) सुरुमा पारिवारिक उपासना: योना—यहोवाको कृपाबाट पाठ सिक्ने भिडियो देखाउनुहोस्। त्यसपछि लेखबाट छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. २१ अनु. ८-१४
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १३३ र प्रार्थना