प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 नोभेम्बर पृ. ५
  • नोभेम्बर २०-२६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर २०-२६ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 नोभेम्बर पृ. ५

नोभेम्बर २०-२६ को हप्ताको तालिका

मीका १-७

  • गीत २६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवा हामीबाट के चाहनुहुन्छ?”: (१० मि.)

    • [मीकाको परिचय भिडियो देखाउनुहोस्‌।]

    • मीका ६:६, ७—हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई राम्रो व्यवहार गर्दैनौं भने यहोवाले हाम्रो सेवालाई व्यर्थको ठान्‍नुहुन्छ (w०८ ५/१ पृ. ११ अनु. २०)

    • मीका ६:८—यहोवाले हामीबाट चाहनुहुने कुरा व्यावहारिक छन्‌ (w१२-E ११/१ पृ. २२ अनु. ४-७)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • मीका २:१२—यो भविष्यवाणी कसरी पूरा भयो? (w०७ ११/१ पृ. १८ अनु. १)

    • मीका ७:७—हामीले किन पर्खने मनोवृत्ति देखाउनुपर्छ? (w०३ ८/१५ पृ. २४ अनु. २०)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) मीका ४:१-१०

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) भज ८३:१८—सत्य सिकाउनुहोस्‌—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) प्रस्थ ३:१४—सत्य सिकाउनुहोस्‌—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १२३-१२४ अनु. २०-२१

ख्रीष्टियन जीवन

  • गीत १०६

  • स्थानीय आवश्‍यकता: (६ मि.)

  • यहोवा हामी उदार भएको चाहनुहुन्छ (हित ३:२७): (९ मि.) भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. २१ अनु. १५-२०, “निकट भविष्यमा के हुन लागेको छ?” भन्‍ने पेटी, “परमेश्‍वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?” पुनरावृत्ति पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १३२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने