डिसेम्बर ४-१० को हप्ताको तालिका
सपन्याह १–हाग्गै २
गीत १५१ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“यहोवाको रिसको दिन आउनुअघि नै उहाँको खोजी गर्नुहोस्”: (१० मि.)
[सपन्याहको परिचय भिडियो देखाउनुहोस्।]
सप २:२, ३—यहोवाको खोजी गर्नुहोस्, धार्मिकता खोज्नुहोस्, नम्रता खोज्नुहोस् (w०१ २/१५ पृ. १८-१९ अनु. ५-७)
[हाग्गैको परिचय भिडियो देखाउनुहोस्।]
बहुमूल्य रत्न खोजौं: (८ मि.)
सप १:८—यो पदमा कस्तो चेतावनी दिइएको छ? (w०७ १२/१ पृ. ११ अनु. ३)
हाग्गै २:९—कुन अर्थमा यरूबाबेलको मन्दिरको महिमा सुलेमानको मन्दिरको भन्दा महान् थियो? (w०७ १२/१ पृ. १३ अनु. २)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) हाग्गै २:१-१४
प्रचार गर्ने सीप तिखारौं
यस महिनाको प्रस्तुति तयार पार्नुहोस्: (१५ मि.) “नमुना प्रस्तुति”-मा आधारित छलफल। पालैसित भिडियो देखाउनुहोस् र त्यसका मुख्य बुँदाहरू छलफल गर्नुहोस्। प्रकाशकलाई २०१७ को ब्यूँझनुहोस्! सङ्ख्या ६, धेरैभन्दा धेरै वितरण गर्न प्रोत्साहन दिनुहोस्। हामी मानिसहरूलाई भेटेरै कुरा गर्न चाहन्छौं। त्यसैले घरमा कोही छैन भने पत्रिका त्यत्तिकै नछोड्नुहोस्।
ख्रीष्टियन जीवन
स्थानीय आवश्यकता: (५ मि.)
शुद्ध भाषाले शान्ति र एकता बढाउँछ (सप ३:९): (१० मि.) प्रहरीधरहरा अगस्त १५, २०१२, पृ. १२ अनु. ४ मा आधारित छलफल। पहिलेका शत्रुहरू पछि मित्र बने भन्ने भिडियो देखाउनुहोस्
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. २२ अनु. ८-१६
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १३६ र प्रार्थना