प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 डिसेम्बर पृ. ३
  • डिसेम्बर ११-१७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर ११-१७ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 डिसेम्बर पृ. ३

डिसेम्बर ११-१७ को हप्ताको तालिका

जकरिया १-८

  • गीत १४६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “एक जना यहूदीको लुगा च्याप्प समात्नुहोस्‌”: (१० मि.)

    • [जकरियाको परिचय भिडियो देखाउनुहोस्‌।]

    • जक ८:२०-२२—सबै भाषा र जातिका मानिसहरूले यहोवाको अनुमोदनको खोजी गर्छन्‌ (w१४ ११/१५ पृ. २७ अनु. १४)

    • जक ८:२३—पृथ्वीमा सधैंभरि बाँच्ने आशा भएकाहरूले बाँकी रहेका अभिषिक्‍त ख्रीष्टियनहरूलाई स्वेच्छाले साथ दिएर समर्थन गर्छन्‌ (w१६.०१ पृ. २३ अनु. ४; w०९ २/१ पृ. ३१ अनु. १४)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • जक ५:६-११—दुष्टताबाट अलग रहने सन्दर्भमा हाम्रो जिम्मेवारी के हो? (w१७.१० पृ. २५ अनु. १८)

    • जक ६:१—तामाको दुइटा डाँडाले केलाई बुझाउँछ? (w१७.१० पृ. २७-२८ अनु. ७-८)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) जक ८:१४-२३

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) g१७.६ आवरण लेख—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) g१७.६ पहिलो भेटमा पत्रिका दिएको व्यक्‍तिलाई पुनःभेट गर्नुहोस्‌ अनि अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) fg पाठ ५ अनु. १-२

ख्रीष्टियन जीवन

  • गीत ९६

  • “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—इलाकाका हरेक मानिसलाई भेट्‌नुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” प्रचार गर्ने भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. २२ अनु. १७-२४, “परमेश्‍वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?” भन्‍ने पुनरावृत्ति पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १३४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने