डिसेम्बर १८-२४ को हप्ताको तालिका
जकरिया ९-१४
गीत ४९ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“‘पर्वतहरूको बेंसीमा’ रहनुहोस्”: (१० मि.)
जक १४:३, ४—“ठूलो खोल्चा”-ले यहोवाले दिने सुरक्षालाई बुझाउँछ (w१३ २/१५ पृ. १९ अनु. १०)
जक १४:५—‘पर्वतहरूको बेंसीमा भागेर’ त्यही रहनेहरू सुरक्षित हुनेछन् (w१३ २/१५ पृ. २० अनु. १३)
जक १४:६, ७, १२, १५—यहोवाको सुरक्षित बेंसी बाहिर हुनेहरू नाश हुनेछन् (w१३ २/१५ पृ. २० अनु. १५)
बहुमूल्य रत्न खोजौं (८ मि.)
जक १२:३—कुन अर्थमा यहोवाले ‘यरूशलेमलाई एउटा गह्रौं ढुङ्गा’ बनाउनुहुन्छ? (br1 १२/१५ पृ. २५ अनु. १०)
जक १२:७—यहोवाले कसरी ‘यहूदाका तम्बूमा बस्नेहरूलाई पहिले जोगाउनुहुन्छ’? (br1 १२/१५ पृ. २७ अनु. १३)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) जक १२:१-१४
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) g१७.६ पृ. १४-१५—सभाको निम्तो दिनुहोस्।
पुनःभेट: (४ मि. वा कम) g१७.६ १४-१५—पत्रिकाको पृष्ठ १४ र १५ चलाएर पहिलो भेट गरेको व्यक्तिलाई पुनःभेट गर्नुहोस् र सभाको निम्तो दिनुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) jl पाठ ५—सभाको निम्तो दिनुहोस्।
ख्रीष्टियन जीवन
सङ्गठनको उपलब्धि: (७ मि.) डिसेम्बर महिनाको लागि सङ्गठनको उपलब्धि भिडियो देखाउनुहोस्।
“मध्यहप्ताको सभाको नयाँ विशेषता”: (८ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। बेथफागे, जैतुन डाँडा र यरूशलेम भन्ने मौन भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lv पृ. ३, अध्या. १ अनु. १-९
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ५ र प्रार्थना