प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 फेब्रुअरी पृ. २
  • राज्यसम्बन्धी दृष्टान्तहरू र त्यसले हाम्रो लागि राख्ने अर्थ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राज्यसम्बन्धी दृष्टान्तहरू र त्यसले हाम्रो लागि राख्ने अर्थ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • ‘सुन्‍नुहोस्‌ र अर्थ बुझ्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • “विना दृष्टान्त उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • राज्यसम्बन्धी उदाहरणहरू
    येसु—बाटो, सत्य र जीवन
  • सुहाउँदो उदाहरण
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 फेब्रुअरी पृ. २

ख्रीटियन जीवन

राज्यसम्बन्धी दृष्टान्तहरू र त्यसले हाम्रो लागि राख्ने अर्थ

येशूले गहिरो आध्यात्मिक कुराहरू सिकाउन सरल दृष्टान्तहरू चलाउनुभयो। तर नम्रहरूले मात्र उहाँका दृष्टान्तहरूको अर्थ बुझ्ने र त्यसअनुसार चल्ने प्रयास गर्छन्‌। (मत्ती १३:१०-१५) तल भएका राज्यसम्बन्धी हरेक दृष्टान्त छलफल गर्दा, यी प्रश्‍नहरूको जवाफ दिनुहोस्‌: म यो दृष्टान्तबाट कस्तो पाठ सिक्न सक्छु? यसले मेरो जीवनमा कस्तो असर गर्छ?

रायोको एउटा दाना, खमिर, लुकाइराखेको धन, व्यापारी

स्वर्गको राज्य . . .

  • “रायोको एउटा दानाजस्तो हो।”—मत्ती १३:३१, ३२; w१४ १२/१५ पृ. ८ अनु. ९

  • “खमिरजस्तो हो।”—मत्ती १३:३३; w१४ १२/१५ पृ. ९-१० अनु. १४-१५

  • “लुकाइराखेको धनजस्तो” र “व्यापारीजस्तो हो।”—मत्ती १३:४४-४६; w१४ १२/१५ पृ. १० अनु. १८

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने