प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 अप्रिल पृ. ३
  • अप्रिल ९-१५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल ९-१५ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 अप्रिल पृ. ३

अप्रिल ९-१५ को हप्ताको तालिका

मत्ती २७-२८

  • गीत ६९ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “जाओ र चेला बनाओ—किन, कहाँ र कसरी?”: (१० मि.)

    • मत्ती २८:१८—येशूसित ठूलो अख्तियार छ (w०४ ७/१ पृ. ८-९ अनु. ४)

    • मत्ती २८:१९—येशूले चेलाहरूलाई विश्‍वव्यापी रूपमा प्रचार गर्न र सिकाउन भन्‍नुभयो (nwtsty-E अध्ययन नोट “चेला बनाओ,” “सबै जातिका मानिसहरूलाई”)

    • मत्ती २८:२०—हामीले मानिसहरूलाई येशूले सिकाउनुभएको सबै कुरा सिक्न र लागू गर्न मदत गर्नै पर्छ (nwtsty-E अध्ययन नोट “तिनीहरूलाई . . . सिकाओ”)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • मत्ती २७:५१—मन्दिरको पर्दा दुई फ्याक भएको कुराले केलाई बुझाउँछ? (nwtsty-E अध्ययन नोट “पर्दा,” “मन्दिर”)

    • मत्ती २८:७—यहोवाका स्वर्गदूतले येशूको चिहानमा आएका स्त्रीहरूलाई सम्मान गरेको कसरी देखाए? (nwtsty-E अध्ययन नोट “उहाँका चेलाहरूलाई उहाँ मृत्युबाट ब्यूँतिसक्नुभयो भनेर बताइदेओ”)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) मत्ती २७:३८-५४

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • भाषण: (६ मि. वा कम) g१७ सङ्‌ख्या २ पृ. १४—विषय: के येशूलाई क्रसमा झुन्ड्याएर मारिएको थियो?

ख्रीष्टियन जीवन

  • गीत ७०

  • “प्रचार गर्नु अनि सिकाउनु—चेला बनाउनको लागि महत्त्वपूर्ण”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। प्रचार गर्न ‘बन्द नगर्नुहोस्‌’—अनौपचारिक साक्षी र घरघरको प्रचार अनि प्रचार गर्न ‘बन्द नगर्नुहोस्‌’—सार्वजनिक साक्षी र चेला बनाउने भन्‍ने भिडियोहरू देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्याय ६ अनु. १-९

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ७३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने