प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 अप्रिल पृ. ५
  • अप्रिल २३-२९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल २३-२९ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 अप्रिल पृ. ५

अप्रिल २३-२९ को हप्ताको तालिका

मर्कूस ३-४

  • गीत ७७ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “विश्राम-दिनमा निको पार्ने”: (१० मि.)

    • मर्कू ३:१, २—यहूदी धर्मगुरुहरू येशूलाई दोष लगाउन बहाना खोजिरहेका थिए (jy-E पृ. ७८ अनु. १-२)

    • मर्कू ३:३, ४—विश्राम-दिनसम्बन्धी दिइएको नियमप्रति धर्मगुरुहरूले कट्टर र गैर-धर्मशास्त्रीय दृष्टिकोण राखेका थिए भनी येशूलाई थाह थियो (jy-E पृ. ७८ अनु. ३)

    • मर्कू ३:५—‘तिनीहरूको मन बोधो भएको देखेर येशू असाध्यै दुःखी हुनुभयो’ (nwtsty-E अध्ययन नोट “उहाँ असाध्यै दुःखी हुनुभयो अनि रिसाएर . . . हेरेपछि”)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • मर्कू ३:२९—पवित्र शक्‍तिको निन्दा गर्नु भनेको के हो र त्यसो गर्नेहरूले कस्तो नतिजा भोग्नुपर्नेछ? (nwtsty-E अध्ययन नोट “पवित्र शक्‍तिको निन्दा,” “सधैँभरि रहिरहने पापको दोषी”)

    • मर्कू ४:२६-२९—येशूले बताउनुभएको बिउ छर्ने मानिसको दृष्टान्तबाट हामी के सिक्न सक्छौँ? (w१४ १२/१५ पृ. १२-१३ अनु. ६-८)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) मर्कू ३:१-१९​क

प्रचार गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • तेस्रो पुनःभेट: (३ मि. वा कम) बाइबल पद आफैले छान्‍नुहोस्‌ र अध्ययन गराउन चलाइने प्रकाशनहरूमध्ये कुनै एउटा प्रस्तुत गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. ३४-३६ अनु. २१-२२—मन छुने तरिकामा सिकाउनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत १०३

  • “जसको सुन्‍ने कान छ, त्यसले सुनोस्‌”: (१५ मि.) मर्कूस ४:९ को अर्थ बुझाउनुहोस्‌ (nwtsty-E अध्ययन नोट)। सल्लाह सुन्‍नुहोस्‌ र बुद्धिमान्‌ हुनुहोस्‌ भन्‍ने भिडियो देखाउनुहोस्‌। त्यसपछि “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख” किताबको “दिएको सल्लाह राम्ररी सुन, र अर्ती ग्रहण गर” भन्‍ने पेटीमा आधारित भएर छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ६ अनु. १६-२३

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १२३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने